YASHU IN KOREA
I make daily life vlogs
“हरेक कुराको जवाफ शब्दले दिनैपर्छ भन्ने लाग्दैन,
कहिलेकाहीँ मुस्कुराएर आफ्नो बाटो लाग्नु नै सबैभन्दा राम्रो उत्तर हुन्छ।”
परिवर्तन अपरिहार्य छ।
इतिहास हेर्दा स्पष्ट देखिन्छ—परिवर्तन चाहनेहरूले सधैं आफ्नो जीवनमै परिवर्तनको पूर्ण परिणाम देख्न पाउँदैनन्। तर उनीहरूले सुरु गरेको बाटोले नै भोलिको समाज बनाउँछ। आज हामीले भोगिरहेका धेरै सुविधा, विकास र अवसरहरू पनि कुनै समय कसैले परिवर्तनको सपना देखेर सुरु गरेको संघर्षको परिणाम हुन्।
तर आज पनि समाजमा केही मानिसहरू छन्, जसलाई परिवर्तनको नाम सुन्नासाथ डर लाग्छ। उनीहरूलाई लाग्छ—परिवर्तन भयो भने धर्म, संस्कृति, परम्परा सबै समाप्त हुन्छ। तर वास्तविकता त्यस्तो होइन। संस्कृति र परम्परा त समयसँगै अझ समृद्ध हुँदै जान्छन्, जब समाजले नयाँ कुरा स्वीकार गर्न सिक्छ।
हिजोको पुस्ताले पनि आफ्नो समयमा धेरै कुरा परिवर्तन गरेका थिए। त्यसैले त आज गाउँ–कुनाकाप्चामा बसेका मानिसहरू पनि सजिलै मोबाइल चलाउन सक्छन्, संसारसँग जोडिन सक्छन्, नयाँ अवसर खोज्न सक्छन्। यदि परिवर्तनलाई सधैं रोक्ने सोच मात्र भएको भए आजको समाज अझै पनि धेरै पछि हुन्थ्यो।
परिवर्तनको अर्थ आफ्नो पहिचान छोड्नु होइन, बरु समयअनुसार सोच र प्रणालीलाई सुधार्दै अगाडि बढ्नु हो। परिवर्तन नचाहनेहरूले प्रायः डर र भ्रम फैलाउने प्रयास गर्छन्, तर समयलाई रोक्ने शक्ति कसैसँग हुँदैन।
समय सधैं अगाडि बढ्छ, समाज पनि अगाडि बढ्छ।
त्यसैले परिवर्तनलाई डरको रूपमा होइन, अवसरको रूपमा बुझ्नुपर्छ।
परिवर्तन अपरिहार्य छ।
र सही परिवर्तनका लागि आवाज उठाउनु, हौसला दिनु र साथ दिनु नै आजको आवश्यकता हो। ✊
सात समुद्र पारि भए पनि आफ्नो देश छोडेर यहाँसम्म आइपुग्दा, संघर्ष, मिहिनेत र धैर्यको फलस्वरूप केही राम्रो गर्न पाउँदा अत्यन्तै गर्व र खुसी लागेको छ। 🇳🇵❤️
03/02/2026
तिमी मेरो ठाउँमा म तिम्रो ठाउँमा तिमीले गरेको जस्तै व्यवहार मैले तिमीलाई गरे भने सोच एक पटक!!
15/01/2026
घामको न्यानोपनसँगै मनमा खुसी छाओस्,
घर–आँगनमा हाँसो गुञ्जियोस्।
सबैलाई माघे संक्रान्तिको हार्दिक शुभकामना
फेसबुकबाट भिडियो बनाएबापत पैसा आउँछ भनेर थाहा पाएपछि मानिसहरु आजभोलि ゚viralシfypシ゚シ゚viral # Yashu Lamsal Ghimire
“आफ्ना नानीबाबुलाई मोबाइल र टिभी दिनुभन्दा, यसरी क्रियाशील र बिजी राख्दा उनीहरू पनि रमाउँछन्, हामी पनि ढुक्क हुन्छौं।” 💛👶🎨 ゚viralシfypシ゚シ゚viral YASHU IN KOREA
Aarbin को मलाई असाध्यै मनपर्ने बानी ゚viralシfypシ゚シ゚viral Kl Puskar YASHU IN KOREA
11/01/2026
“परिवर्तन जस्तोसुकै आए पनि पृथ्वीनारायण शाहले ल्याएको ऐतिहासिक परिवर्तनलाई कहिल्यै भुल्न सकिँदैन।”
11/01/2026
स्वर्गीय आत्माप्रति हार्दिक श्रद्धाञ्जली।
भगवानले उहाँको आत्मालाई चिरशान्ति प्रदान गरून्।
शोकसन्तप्त परिवारजन तथा सम्पूर्ण शुभचिन्तकहरूमा गहिरो समवेदना।😔🙏
Click here to claim your Sponsored Listing.
