Waves

Waves

Share

Hello everyone I love to write any things that can I create and loves to know fact.

20/07/2023

अछामी !!
म थला पडि रहया !
म जन्या, मा नेता भनि रहया !
गरिखाने आश मानेकै छिया !
म घर भित्रै थन्कि रहया !

बाले दु :ख मा छोरो हुर्काको छियो !
आमा का आश फिन्डाउँदै छन् !
म अलपत्र हडि रहया !

08/07/2023

2079 को SEE पूरा गर्नु हुने सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई बधाई 🎉 तथा आगामी जीवनको सफलता को शुभकामना!!

03/07/2023

मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा शिक्षा प्रदान गर्नुहुने सम्पूर्ण मेरा आदरणीय गुरु हरु प्रति दुई हात जोडी नमन् गर्दै सम्पूर्ण विधा का गुरु हरु लाई गुरु पूर्णिमाको हार्दिक शुभकामना!!!🙏🙏🙏

Intra Foundation on TikTok 01/07/2023

Wow

Intra Foundation on TikTok mero dance universe Episode 17💫🇳🇵🇳🇵🇳🇵🇳🇵 💕 🇳🇵 💕

30/06/2023
Photos from TU Students's post 04/12/2022
29/08/2022

हरितालिका तीज को अवसरमा सम्पूर्ण नेपाली मनहरुमा हार्दिक शुभकामना 🎉🎉!!

28/02/2021

Cuteness🥰🥰

19/02/2021

नेपाली मनहरुमा,,,
प्रजातन्त्र दिवस को हार्दिक शुभकामना!!

Website

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Waves posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Dhangadhi.