Hamro Patro News

Hamro Patro News

Share

� ताजा समाचार, सत्य जानकारी — तपाईंको विश्वासिलो समाचार स्रोत।
Breaking News | Local News | National

15/06/2026

हिजो रातीको पानीले तरहरा जंगलमा यस्तो वितण्डा भिडियो- बहादुर तामाङ

06/06/2026

नवलपरासी जिल्ला को हाल को मौसम 😱😰

04/06/2026

सुनसरी जिल्ला सदस्य पदमा उम्मेदवार बन्नुभएकोमा राम गौतमज्यूलाई हार्दिक बधाई। तपाईंको नेतृत्व, ऊर्जा र समर्पणले संगठनलाई अझ सशक्त बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। आगामी निर्वाचनमा शानदार सफलता प्राप्त होस्। 💐
"युवाको नेतृत्व, उज्ज्वल भविष्यको आधार।"
सफलताको शुभकामना! ✨🙏

14/05/2026

भन्सार मा तस्करी नियन्त्रण कायम राख्न आर्मि बल प्रयोग् गर्दै 👌

05/05/2026

दिउँसै बन्दुक देखाएर गरियो सुन चाँदी पसलमा चोरी 😡🤯😱
゚viralシ

04/05/2026

मापसे गरी सवारी चलाउदा बीजौरीमा एक जना बालीका घाईते , सवारी चालक प्रहरी नीयन्त्रन मा ゚viralシ

28/04/2026

Shocking: बैंकले पैसा निकाल्न खातावाला ल्याउनु भन्दै हैरान गरेपछि एकजना युवाले कंकाल नै लिएर बैंकमा पुगेका छन् । भारतको ओडिसामा जितु आफ्नी बहिनीको खाताबाट २० हजार रुपैयाँ झिक्न चाहन्थे । यसका लागि उनी पटक–पटक बैंक गएका थिए । तर कर्मचारीहरूले खातावाला स्वंयनै उपस्थित गराउनुपर्ने भन्दै उनलाई धेरै पटक फर्काएका थिए । जीतूले यसअघि नै बहिनीको मृ'त्यु भएको जानकारी बैंकलाई दिइसकेका थिए । तैपनि कुनै सहयोग नपाएपछि, निराश भएर उनले चिहानबाट कंकाल निकालेर बैंकमै प्रस्तुत गरे। बहिनीको कंकाल काँधमा बोकेर जीतू करिब ३ किलोमिटर पैदल हिँडे । त्यसपछि ओडिशा ग्रामिण बैंकको शाखामा कंकाल राखे । यो देखेर त्यहाँ रहेका मानिसहरू स्तब्ध भए ।

26/04/2026

सिराहा जिल्लाको हालको अवस्था 😱
पानी परेर बेहाल 😥

22/04/2026

Breaking news

21/04/2026

इटहरी–१७ मा बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पेय पदार्थ भेटिएपछि जरिवाना गर्न खोज्दा इटहरी उप-महानगरको टोलीमाथि व्यवसायीले आक्रोश पोखेका छन् ।💥

Category

Website

Address

Koshi
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Hamro Patro News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Itahari.