Mrs purbeli icon
Mrs purbeli icon 2025 organised by Open Space pvt ltd. This pageant is for married women and our main motive is to empower married women .
02/10/2026
सृजना विगत १७ वर्षदेखि शिक्षण पेशामा सक्रिय छिन् । उनी इटहरीस्थित एसओएस हर्मन माइनर माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत छिन् । शिक्षणसँगै उनी सप्तकोशी एफएम ९० मेगाहर्जमा कार्यक्रम प्रस्तोताका रूपमा समेत आबद्ध छिन् ।
पूरा समाचार लिंक कमेन्टमा...
02/10/2026
बाल्यकालमा दबिएका रहरहरूलाई विवाहपछि पखेटा हाल्ने अवसर पाएकी अनुपाका लागि यो मञ्च एउटा प्रतियोगिता मात्र होइन, सपनाको उडान हो ।
पूरा समाचार लिंक कमेन्टमा...
30/09/2026
इनरुवाकी डा. उरुषा शाहको दिनचर्या बिरामीको उपचार र स्वास्थ्य सेवामै बित्छ । तर, यतिबेला उनी आफ्नो पेशागत जिम्मेवारीसँगै बाल्यकालदेखिको एउटा फरक सपना पूरा गर्न मञ्चमा उत्रिएकी छन् ।
पूरा समाचार लिंक कमेन्टमा...
30/09/2026
"सपना देख्न उमेरले छेक्दैन", इटहरीमा 'ससुरालीको अचार' उद्योग सञ्चालन गर्दै आएकी उद्यमी शोभा राउतको यो भनाइले धेरै विवाहित महिलाहरूलाई प्रेरणा दिन्छ ।
पूरा समाचार लिंक कमेन्टमा...
30/09/2026
झापा बिर्तामोडकी बैंकर ध्रुव कुमारी गुरुङको यो भनाइले परम्परागत सौन्दर्य प्रतियोगिताको भाष्य कसरी परिवर्तन हुँदैछ भन्ने स्पष्ट पार्छ ।
पूरा समाचार लिंक कमेन्टमा...
29/09/2026
कोशी प्रदेशका विभिन्न पेशा र क्षेत्रका १९ महिलाबीच ‘मिसेस पूर्वेली आइकन–२०२६’ को ताजका लागि प्रतिस्पर्धा हुँदैछ। ट्यालेन्ट राउन्ड सम्पन्न भइसकेको प्रतियोगिताको ग्रान्ड फिनाले असोज १९ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना हुँदैछ।
पुरा समाचार 👇
29/09/2026
28/09/2026
डाक्टर बैंकरदेखि गृहिणीसम्म एउटै मञ्चमा
इटहरीमा १९ महिलाको धमाकेदार प्रस्तुति!
असोज १९ को फिनालेमा मिसेस पूर्वेली आइकनको ताज कस्लो सिरमा होला ?
Category
Contact the business
Telephone
Address
Itahari
Alerts
Be the first to know and let us send you an email when Mrs purbeli icon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
