Godawari scout crew
Service special Task force
24/09/2026
गोदावरी ओपन स्काउट क्रिउ को अपिल
14/09/2026
नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना।
13/09/2026
10/09/2026
जन्मदिनको अवसरमा व्यक्तिगत, सामाजिक, व्यवसायिक र शैक्षिक सफलता सहित स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछौं!!!
Happy Birthday, Tejesh Madai ! Many happy returns of the day. 🎉🎊🎂🎁🎈
Best wishes,
Godawari open scout family
07/09/2026
हार्दिक श्रद्धाञ्जली 🙏🙏
विपद्का कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति नेपाल स्काउट परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। शोकको यस कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, घाइते तथा प्रभावित सबैको शीघ्र पुनर्स्थापनाको कामना गर्दछौं।
07/09/2026
हार्दिक श्रद्धाञ्जली 🙏🙏
विपद्का कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति नेपाल स्काउट परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। शोकको यस कठिन घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, घाइते तथा प्रभावित सबैको शीघ्र पुनर्स्थापनाको कामना गर्दछौं।
सम्पूर्णमा हार्दिक अनुरोध 🙏
कृपया सडक पार गर्दा जिब्रा क्रसिङको अनिवार्य रूपमा प्रयोग गरौँ।
आफ्नो सुरक्षाका लागि ट्राफिक नियमको पालना गरौँ र सुरक्षित यात्रा गरौँ।
जिब्रा क्रसिङ प्रयोग गरौँ, दुर्घटना न्यूनीकरण गरौँ। 🚸
06/09/2026
गोदावरी ओपन स्काउट क्रिउ र घोडाघोडी नगर स्काउट बाट संकलित राहत सामग्री आज नेपाल स्काउट्स राष्ट्रिय प्रधान कार्यालयमा हस्तान्तरण गरिएको छ। 🙏
सुदूरपश्चिम प्रदेश स्काउटको प्रतिनिधित्व गर्दै तोया राज जोशी, गोकर्ण अवस्थी र महेश रावत विपद् प्रभावित क्षेत्र रसुवा तथा नुवाकोट तर्फ प्रस्थान गरी राहत तथा स्वयंसेवा कार्यमा जुट्नुभएको छ। 🤝❤️
विपद्को कठिन समयमा प्रभावित समुदायसँगै उभिनु, आवश्यक सहयोग पुर्याउनु र स्वयंसेवामार्फत आशा जगाउनु नै स्काउटिङको वास्तविक भावना हो। ⚜️
सेवा नै स्काउटको पहिचान हो।
सहयोगका लागि हातेमालो गरौँ,
विपद्मा साथ दिऔँ। ❤️🙏
⚜️ एकता • सेवा • समर्पण ⚜️
ScoutCrew
Website
Alerts
Be the first to know and let us send you an email when Godawari scout crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
