JP

JP

Share

कृपया सबैजनाले पेज like&follow गरिदिनुहोला।🙏
धन्यवाद❤️

27/09/2026

पुलमा क्षति, बेनी-जाेमसाेम सडककाे यातायात बन्द।

26/09/2026

⛈️परेको परै⛈️परेको परै⛈️परेको परै⛈️
परेको परै⛈️परेको परै⛈️ झरी 🫣😚

26/09/2026

यस्तो छ चलन छ है हाम्रो समाज ....😂😹

25/09/2026

🙏🌸 इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना! 🌸🙏

नेपाली मौलिक कला, संस्कृति, परम्परा र सम्पदाको जीवन्त पहिचान बोकेको ऐतिहासिक पर्व इन्द्रजात्राको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 🇳🇵❤️

इन्द्रजात्राको यो पवित्र अवसरले हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा थप प्रेरणा प्रदान गरोस्। यस पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र आपसी प्रेम, सद्भाव एवं भाइचारा कायम गराओस्।

देवी–देवताको आशीर्वाद सधैँ हामी सबैमाथि रहोस्। 🙏✨
इन्द्रजात्राको हार्दिक शुभकामना! ❤️🌺🇳🇵

— By - JP

25/09/2026

आज शुक्रबार ! भगवान हनुमानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !🕉️🙏

24/09/2026

🌧️☔ हाम्रोतिर त आज राम्रैसँग पानी परेको छ हजुर!
चिसो मौसम, झरीको आवाज अनि माटोको मिठो सुगन्ध… ❤️🌿

तपाईंहरूकोतिर पनि पानी परेको छ कि छैन नि? 😊
आफ्नो ठाउँको मौसम कमेन्टमा सुनाउनुहोस् है। 🌧️👇

सबैजना सुरक्षित रहनुहोस्, झरीसँगै मनमा पनि हरियाली छाओस्। 💚🙏

📸 तपाईंको ठाउँको वर्षाको फोटो पनि कमेन्टमा राख्नुहोला।

— by Jp

24/09/2026

🌧️ सतर्क रहनुहोस्! 🙏
देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सबैमा विशेष सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ। भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले अनावश्यक यात्रा नगर्नुहोस्। नदी तथा खोलाको किनार, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर संरचनाबाट टाढा रहनुहोस्। बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिको विशेष ख्याल गर्नुहोस्। मौसमको अवस्था र सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्नुहोस्। आपत्कालीन अवस्था आएमा नजिकैको सुरक्षित स्थानमा जानुहोस्। आफू पनि सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित रहन सहयोग गरौँ। 🙏🇳🇵

24/09/2026

आज बिहीबार ! बुढानिलकण्ठ भगवान् को आशिर्वादले तपाईंको दिन शुभ रहोस् !! 🕉️🙏

18/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
संविधानले सुनिश्चित गरेका स्वतन्त्रता, समानता, न्याय, अधिकार र समृद्धिका मूल्यहरू व्यवहारमा स्थापित हुँदै जाऊन्।
देशको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्दै समुन्नत नेपाल निर्माणतर्फ हामी सबै एकजुट भएर अघि बढौँ।

17/09/2026

💓🙅‍♀️

Category

Telephone

Website

Address

Kailali
Kathmandu