U-Turn products

U-Turn products

Share

Healthy living

08/08/2026

यो पञ्चतुलशी ड्रप्स पाँच प्रजातिको ताजा तुलसीहरूलाई स्टिम डिष्टिलेसन विधिद्वारा निर्माण गरिएको पञ्चतुलसीसार तत्व हो । तुलसी सामान्यतया पनि स्वास्थ्य तथा धार्मिक हिसाबले धेरै वर्णित क्षुप जातिको प्रशस्त शाखा प्रशाखायुक्त सुगन्धित वनस्पति हो । तुलसी मानव शरीरको लागि अत्यन्त हितकररहेको कुरा विभिन्न वैदिक तथा आधुनिक विज्ञानहरूमा पाइन्छ । यस पञ्चतुलसी ड्रप्समा एन्टिएजिङ, एन्टिसेप्टिक, एन्टिबायोटिक,

एन्टिइन्फ्लामेटरी, एन्टिपाइरेटिक, एन्टिएलर्जिक आदि गुणहरू पाइन्छ ।

पञ्चतुलसी ड्रप्सका फाइदाहरू

पञ्चतुलसी ड्रप्स नियामित एक गिलास मनतातो पानीमा सातदेखि दश थोपा पिउनाले रुघा, खोकी, सर्दी, घाँटीको एलर्जी, स्वर बसेको, चिसोको कारण हुने छाती टाउको दुखाई, ज्वरो, पेटमा पर्ने जुका आदि समस्याबाट तुरुन्त आराम मिल्दछ ।
उच्च रक्तचाप, कोलेस्ट्रोल, भाइरल तथा ब्याक्टेरियल संक्रमण, रक्तअल्पतामा फाइदा गर्दछ ।
शरीर सुन्निने दुख्ने समस्या, वातव्याधि, टाइफाइड, निमोनिया, मोटोपन, चिनीरोग आदि रोगहरूमा अत्यन्त फाइदा पु¥याउँछ
यसको नियमित प्रयोगले छाला सुन्दर र चम्किलो बनाई बुढौलीपन कम देखाउन र ताजा एवं स्फूर्त राख्न मद्दत गर्दछ।
नोट: यो उत्पादन औषधि होइन, जडीबुटीजन्य विशिष्ट आहार हो ।

DM to Order

9841385205 watsapp or you can direct message

23/07/2026

रोयल जेली कर्मी मौरीहरूको टाउकोमा हुने विशेष ग्रन्थी (Hypopharyngeal Gland) बाट निस्कने एक अद्वितीय र उच्च पोषणयुक्त प्राकृतिक तत्व हो। यो तत्व मौरीहरूले आफ्ना लार्भा (बच्चा मौरी) लाई हुर्काउन र तन्दुरुस्त बनाउन प्रयोग गर्छन्।

सामान्यतया, सबै लार्भाहरूलाई यो जेली सुरुका २ देखि ३ दिन मात्र खुवाइन्छ। तर, घारमा रानी मौरी तयार गर्नका लागि छानिएको विशेष लार्भालाई भने जीवनभर यही विशिष्ठ पोषण तत्व नियमित रूपमा खुवाइन्छ। यही "शाही खाना" कै कारण रानी मौरी अन्य मौरीभन्दा भिन्न, शक्तिशाली र दीर्घायु बन्दछ।

रानी मौरीका आश्चर्यजनक विशेषताहरू:

आकार: अन्य मौरीभन्दा २ देखि ३ गुणा ठूलो हुन्छ।
आयु: अन्य मौरीको तुलनामा १० देखि १५ गुणा बढी बाँच्दछ।
क्षमता: एकै दिनमा करिब २,००० सम्म फुल पार्न सक्दछ (जबकी कर्मी मौरीमा यो क्षमता हुँदैन)।
रोयल जेलीमा प्रचुर मात्रामा प्रोटिन, एमिनो एसिड, फ्याट्टी एसिड, भिटामिनहरू र मिनरलहरूका साथै एन्टी-इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल, एन्टिअक्सिडेन्ट, एन्टि-एजिङ र एन्टि-डाइबेटिक गुणहरू पाइन्छन्।

रोयल जेली (शाही खाना) का फाइदाहरू

बुढ्यौली नियन्त्रण: छालाको चाउरीपना हटाउँछ र कोषहरूलाई पुनर्जीवन दिई बुढ्यौली प्रक्रियालाई ढिलो गराउँछ।
मानसिक स्वास्थ्य: तनाव (Stress), उच्च रक्तचाप (Hypertension), डिप्रेसन, पार्किन्सन र अल्जाइमर्स जस्ता समस्या नियन्त्रण गरी दिमागलाई स्वस्थ राख्छ।
प्रजनन स्वास्थ्य: हर्मोनको सन्तुलन मिलाउँछ, महिनावारीको गडबडी रोक्छ र प्रजनन शक्ति बढाउँछ।
रोग प्रतिरोधात्मक क्षमता: सेतो रक्तकोष (WBC/Army Cell) को वृद्धि गरी इम्युनिटी सिस्टमलाई अत्यन्त बलियो बनाउँछ।
मुटु र रक्तचाप: खराब कोलेस्ट्रोल घटाउँछ र मुटुरोगको जोखिमबाट बचाउँछ।
रक्त अल्पता: रातो रक्तकोष (RBC) र हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्छ।
कलेजो र मिर्गौला: कलेजो र मिर्गौलालाई विषालु तत्वबाट जोगाई संरक्षण गर्दछ।
मधुमेह र हड्डी: टाइप-२ मधुमेहमा फाइदा गर्दछ र हड्डी खिइनबाट जोगाउँछ।
क्यान्सर रोकथाम: स्तन क्यान्सर, रक्त क्यान्सर र हड्डीको क्यान्सर नियन्त्रणमा सहयोग पुर्‍याउँछ।
सेवन गर्ने तरिका:

सामान्य स्वास्थ्यका लागि: बिहान र बेलुकी १–१ क्याप्सुल।
स्वास्थ्य समस्या भएमा: बिहान र बेलुकी २–२ क्याप्सुल।
जटिल अवस्थामा: बिहान र बेलुकी ३–४ क्याप्सुल वा स्वास्थ्य विज्ञको सल्लाह अनुसार।
विशेष ध्यान दिनुपर्ने कुराहरू:

नोट:

यो कुनै औषधि होइन, यो मौरीजन्य एक प्राकृतिक र विशिष्ट खाद्यवस्तु (Dietary Supplement) हो।

सावधानी:

यदि तपाईंलाई मौरी, बारुलाको टोकाइबाट वा मह खाँदा एलर्जी हुन्छ भने यसको सेवन नगर्नुहोस्।

२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाहरूलाई यो सेवन नगराउनुहोला।
सिधा सूर्यको प्रकाशबाट टाढा चिसो र सुक्खा ठाउँमा भण्डारण गर्नुहोस्।

02/07/2026

🌿 प्राकृतिक स्वास्थ्यको साथी – U-Turn पञ्चतुलसी ड्रप्स 🌿
रुघाखोकी, घाँटीको असहजता र मौसम परिवर्तनका बेला दैनिक हर्बल सहयोग।
📩 अर्डर गर्न DM गर्नुहोस्।

25/06/2026

प्रकृतिको उत्तम विधिबाट तयार गरिएको Bio-Rich Propolis Toothpaste ले दाँतको सुरक्षा गर्दछ । यसमा विभिन्न प्राकृतिक गुणहरू रहेका छन् । यस दन्त मञ्जनमा प्रयोग गरिएका प्रत्येक तत्वहरू जस्तै प्रोपोलिस , ल्वाङ, दालचिनी, पुदिना, ग्रिन टि आदि र तिनमा पाइने एन्टि ब्याक्टेरियल, एन्टी माइक्रोबियल, एन्टि अक्सिडेन्ट जस्ता तत्व तपाईंको दाँत र गिजाको सुरक्षाको लागि अत्यन्त लाभदायक छन् । यसले तपाईंको गिजा बलियो बनाउँछ, जुन अरु कुनै सौन्दर्य दन्तमञ्जनले दिन सक्तैन ।

फाइदाहरू

मुखको दुर्गन्ध हटाई रोगबाट बचाउँछ ।
दाँत र गिजालाई बलियो बनाउँछ ।
दाँतमा पहेँलापन हटाई सेतो, चम्किलो बनाउँछ ।
गिजाबाट रगत आउन बन्द गराउँदछ ।
दाँत कीराले खानबाट बचाउँछ ।

Dm to order or call 9841385205

20/06/2026

Start your fresh morning with Propolish toothpaste.

🦷✨ स्वस्थ दाँत र बलियो गिजाको लागि प्राकृतिक रोजाइ!

Bio-Rich Propolis Toothpaste (150g)
✅ मुखको दुर्गन्ध हटाउँछ
✅ दाँत र गिजालाई बलियो बनाउँछ
✅ दाँतको पहेंलोपन हटाई चम्किलो बनाउँछ
✅ गिजाबाट रगत आउने समस्या कम गर्न मद्दत गर्छ

💚 प्राकृतिक Propolis को शक्ति अब तपाईंको दैनिक दन्त सुरक्षामा।

📩 अर्डर गर्न DM गर्नुहोस्

19/06/2026

🎉✨ Grand Opening Ceremony of U-Turn International Pvt. Ltd. ✨🎉

A new journey begins! We are delighted to officially open U-Turn International Pvt. Ltd. and bring you a range of quality products for healthy living, beauty, wellness, and everyday needs.

Thank you to everyone who joined us and supported our opening ceremony. Your trust and encouragement inspire us to serve you better every day.

🌿 Premium Bee Products
💚 Health & Wellness Supplements
🏠 Home Care Products
✨ Beauty & Personal Care Products

👉 Follow our page for product updates, offers, health tips, and more.

📩 Interested in our products? Send us a DM to place your order or learn more.

Thank you for being part of our journey. Let’s grow together!

Category

Address

Gokarneshwor
Kathmandu
1234

Alerts

Be the first to know and let us send you an email when U-Turn products posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.