Hami Nepali
जय नेपाल 🇳🇵
ललितपुर महानगरपालिका ११ स्थित बंगलामुखी मन्दिर परिसरमा निकै पुरानो रुख ढलेको छ ।
कैलालीमा रुखमा अड्किएका वृद्धको ८ घण्टापछि सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार गरिएको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालका लागि गुल्सन झाले अविजित ६१ रन बनाए ।
कालभैरबमा पूजापाठमा व्यस्त निवर्तमान गृहमन्त्री सुधन गुरुङ
02/05/2026
यो अमेरिकाले झुटो बोलेको कि परराष्ट्र मन्त्रीले जनतासँग लुकाएको?
अमेरिकाको राजदुतावास भन्छ: हामीले एमसिसि अघि बढाउने बारेमा छलफल गर्यौ। Khanal
परराष्ट्र मन्त्रालय भन्छ : व्यापार र अन्य विषयमा छलफल गर्यौं।
मृतकको खाताबाट पैसा निकाल्न कंकाल बोकेर बैंक पुगेपछि...
भारतको ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ।
बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ।
ओडिशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही रकम निकाल्न खेपेको हैरानीका कारण उनी आफ्नी मृतक बहिनीको कंकाल बोकेर बैंक पुग्न बाध्य भएका थिए।
सिक्किमको स्वर्ण जयन्तीमा नेपाली भाषामा नरेन्द्र मोदीको सम्बोधन
पोखरामा राजाको मर्निङ वाक
27/04/2026
रुकुम पूर्व जिल्लामा पहिरोको कारण अवरुद्ध सडक खुलाउनुका साथै फसेको एम्बुलेन्स निकाल्दै नेपाल प्रहरी।
तस्बिरः नेपाल प्रहरी
चितवन राष्ट्रिय निकुञ्जले नारायणी नदी छेउको दलदलमा फसेको २३ वर्षीय पोथी गैंडाको उद्धार गरेको छ ।
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
Kathmandu
