Nepali khabar

Nepali khabar

Share

ताजा र निष्पक्ष समाचारका लागि हाम्रो पेजलाई Follow गर्न नभुल्नुहोला। 🙏🙏

तपाईंको एक फलोले हामीलाई अझ राम्रो काम गर्ने हौसला दिनेछ।

30/08/2026

🔴Live CCTV Footage

30/08/2026

अहिले भाइरल भइरहेको चलचित्रको क्लिप। 🎬🔥

29/08/2026

Home Minister

28/08/2026

⚠️ सावधान! तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको खबर प्राप्त भएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूले ढिला नगरी सुरक्षित स्थानतर्फ जानुहोस् र आवश्यक सतर्कता अपनाउनुहोस्। 🙏

27/08/2026

😥 दुःखद खबर: बाढीका कारण ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली। 🕊️

26/08/2026

💔😢 हृदयविदारक खबर: रसुवा र नुवाकोटमा आएको बाढीमा परेकामध्ये हालसम्म ७२ जनाको शव फेला परेको छ।

26/08/2026

चितवनस्थित नारायणी नदीको पछिल्लो अवस्था। 🌊

26/08/2026

दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली 🙏

26/08/2026

भोटेकोशीको बाढीले नेपालसँगै चीनतर्फ पनि ठूलो क्षति पुर्‍याएको छ। विपद्को यस घडीमा नेपालसँग सहकार्य गर्दै खोजी तथा उद्धारलाई तीव्र बनाउन चिनियाँ राष्ट्रपति सी चिनफिङले निर्देशन दिएका छन्। 🙏

🔴Live footage

26/08/2026

चीनतर्फबाट आएको बाढीले नेपालमा ठूलो क्षति पुर्‍याएपछि राष्ट्रपति सी चिनफिङले उद्धार र राहतमा तत्काल जुट्न निर्देशन दिएका छन्। 🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.