DXN Gangabu Nepal

DXN Gangabu Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DXN Gangabu Nepal, Health/Beauty, gangabu, Kathmandu.

18/05/2026

DXN RG (Reishi Gano) र GL (Ganocelium) भनेको ग्यानोडर्मा ल्युसिडम (रातो च्याउ / Lingzhi / Reishi Mushroom) बाट बनेको प्रमुख हर्बल उत्पादन हो । यी दुबै DXN कम्पनीका आधारभूत (core) प्रोडक्ट मानिन्छन् ।

👉️DXN कम्पनिको RG/ GL लाई विस्वकै जडिबुटीको राजा(The king of the Herbs किन भनिन्छ पूरा पढ्नुहोला ।
---

🔹 RG (Reishi Gano)

ग्यानोडर्मा च्याउको ९० दिन पुरानो फलफूल (fruit body) बाट बनाइन्छ।

👉️यसमा मुख्यत: ट्राइटरपिन, एडेनोसिन, अर्ग्यानिक जर्मेनियम, पोलिस्याक्काराइड्स जस्ता सक्रिय तत्व हुन्छन्।

👉️काम: शरीरलाई डिटक्सिफाइ (बिष पदार्थ बाहिर निकाल्ने), ब्लड सर्कुलेशन सुधार्ने, इम्युन सिस्टीम बलियो बनाउने।

🔹 GL (Ganocelium)

ग्यानोडर्मा च्याउको १४ दिन पुरानो मायसेलियम (root part) बाट बनाइन्छ।

👉️यसमा जर्मेनियम, भिटामिन, मिनरल्स, एन्जाइम्स, पोलिस्याक्काराइड्स प्रशस्त हुन्छन्।

👉️काम: शरीरलाई पोषण दिने, नयाँ कोष (cells) बनाउन मद्दत गर्ने, शरीरलाई ब्यालेन्स गर्ने।

---

🌿 रातो च्याउ (Ganoderma) ले बिष पदार्थ कसरी बाहिर निकाल्छ?

मानव शरीरमा थुप्रिने टक्सिन, रासायनिक पदार्थ, प्रदूषण, खराब फुड, औषधिको असर, स्ट्रेस आदिले अंगहरू (लिभर, किड्नी, फोक्सो, छाला आदि)मा नोक्सानी पुर्‍याउँछ। ग्यानोडर्मामा भएका पोलिस्याक्काराइड्स र अर्ग्यानिक जर्मेनियम ले तलका प्रक्रिया गर्छः

1. डिटक्सिफिकेशन (Detox Process)

लिभर र किड्नीलाई सक्रिय बनाएर शरीरमा भएका केमिकल, हानिकारक बिष पदार्थ र फ्री-र्याडिकल्स बाहिर निकाल्छ।

छालामा आउने पसिना, मूत्र, दिसा, कफ आदिबाट बिष फालिन्छ।

2. ब्लड प्युरिफिकेशन (रगत सफा गर्ने)

रक्तप्रवाह सुधारेर शरीरभित्र अडकिएका अवरोध र बोसोका कण हटाउँछ।

रगतमा अक्सिजन आपूर्ति बढाउँछ।

3. इम्युन सिस्टम ब्यालेन्स गर्ने

शरीरको सुरक्षा प्रणाली (defense system) मिलाएर रोगसँग लड्ने क्षमता बढाउँछ।

एलर्जी, संक्रमण, पुरानो रोगमा सुधार ल्याउँछ।

4. सेल स्तरमा कार्य गर्ने

नयाँ कोष बनाउन सहयोग गर्ने, पुराना वा बिग्रिएका कोषलाई रिपेयर गर्ने।

---

👉 साधारण शब्दमा भन्नुपर्दा, DXN RG/GL ले शरीरलाई सफा गर्ने (Detoxify), ब्यालेन्स गर्ने (Regulate) र पोषण दिने (Nourish) काम गर्छ। त्यसैले यसलाई DXN मा “King of Herbs” भनिन्छ।

👉️ #गानोदर्माको RG/GL क्याप्सुल कति र कहिलेसम्म खाने ? भन्ने बारेमा सर्वप्रथम गानोदर्मा औषधी नभएर औषधिको जस्तै काम गर्ने इस्वरिय गुण र शक्ति भएको पौष्टिक खाद्यान्न वस्तु हो भन्ने कुरा बुझ्नु एकदमै जरुरी छ ।

▶ कति र कहिलेसम्म खाने भन्ने सम्बन्धमा केही प्रश्नबाट निर्धारण गर्न सकिन्छ । जस्तै तपाईंलाई कस्तो छ ? भन्दा ठिक छ अथवा राम्रो छ भने दिनमा एक वा दुई जोडी मात्र खाए पनि पुग्छ । बिरामी छ , वा त्यति राम्रो छैन भने दिनमा दुई वा तीन जोडीसम्म खानुपर्छ । दुई तीन जोडीले दुईतीन महिनासम्म पनि राम्रो भएन भने दिनमा ४ देखि ६ जोडीसम्म खानुपर्छ ।

डा. लिम सिउ जिनले पुरानो र क्रोनिक रोगहरु निको पार्नको लागि गानोदर्माको RG/ GL क्याप्सुलको खुराक र खाने तरिका यस प्रकारले खाने भनी तोक्नु भएको छ।

▶ पहिलो हप्ता : दैनिक बिहान बिहान 1RG/1GL को एक
जोडी क्याप्सुल ७ दिनसम्म एकपटक मात्र
खाने ।
▶ दोश्रो हप्ता : दैनिक बिहान एकजोडी र बेलुका एकजोडिको
दरले ७ दिनसम्म १४ जोडी क्याप्सुल खाने ।
▶तेश्रो हप्ता : दैनिक बिहान , दिउँसो र बेलुका एक - एक
जोडिको दरले ७ दिनसम्म दिनमा तीन जोडी
खाने ।
▶ चौथो हप्ता : बिहान दुइजोडी र बेलुका दुइजोडीको दरले
दिनमा चारजोडी क्याप्सुल ७ दिनसम्म खाने ।
▶ पाँचौ हप्ता : पुरानो र क्रोनिक रोगहरुको लागि बिहान र
बेलुका तीन - तीन जोडिको दरले ७ दिनसम्म
दिनमा ६ जोडिको दरले खाने ।
▶ छैठौं हप्ता : बिहान र बेलुका चार - चार जोडीको दरले
दिनमा ८ जोडि क्याप्सुल रोग निको नभएसम्म
निरन्तर सेवन गरि रहनु पर्छ ।

▶ रोग निको भएपछि बिस्तारै हप्तै पिच्छे जसरी डोज बढाउदै लगेको थियो त्यसैगरी एक - एक हप्तामा एक - एक जोडी डोज घटाउदै लगेर दैनिक एक वा दुईजोडी क्याप्सुल साधारण खुराक सेवन गरि रहदा कुनैपनि प्रकारको रोगहरुले छुन सक्तैन , शरीर स्वास्थ्य , निरोगी , दिर्घजिवी र जवान भइ रहन्छ ।
▶ क्यान्सरको रोगिहरुले प्रति दिन १० देखि ३० जोडी सम्म क्याप्सुल प्रयोग गरेमा सबैभन्दा उचित हुन्छ ।

➡️जरिबुटी को राजा रातो च्याउ(King of Herbs) सधै प्रयोग गरौं निरोगी बनौं साथै धिर्घायु पर्दान हुन्छ।
थप जानकारी को लागी इनबक्समा एसएमएस गर्नुहोला। धन्यवाद 9849455799/9818055812

27/08/2025

DXN बाट भिजिट घुम्न जाने नेपाली🇳🇵🇳🇵हरुलाई दुबै🇦🇪 मा भब्य मानसम्मान गरुएको ।

Photos from DXN Gangabu Nepal's post 29/12/2024

रोगलागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु बेश
Dxn मोरेन्जि(नोनी)जुस मसरूम पाऊडर आर जी र जी एल र स्पैरुलिना सेबन गर्दा को फाईदा हरु जानौ र बुझौ 👇
✅(१)महिनावारी गडबड
✅(२)पाठेघरमा घाउ ।
✅(३)तल्लो पेट दुख्ने
✅(४)दुर्गन्धित पानी बग्ने
✅(५)बच्चा खेर जाने ।
✅(६)महिनामा २/३ पटक महिनावारी हुने
✅(७)महिनावारी हुदा रगत कालो र ढिका-ढिका जाने
✅यी समस्याहरु नेपालमा प्राय देखिने गरेका छन यो समस्यालाई हेलचेक्राइ गर्दा पछि गएर
क्यान्सर हुने र पाठेघर नै काटेर फ्याक्नु पर्ने अवस्था आउँछ यदि यस्ता समस्या तपाई-हाम्रो ।
परिवारमा दिदी-बहिनी वा आमालाई छ भने मोरिन्झी जुस ४ बिर्को आर जि ४ क्याप्सुल र जि
एल ४ क्याल्सुल बिहान र बेलुकी ४ बिर्को मोरिन्झी जुस आर जि ४ क्याप्सुल र जि एल ४ स्पैरूलिना ३ बिहान ३ बेलुका
✅| क्याप्सुल खान दिएमा यी समस्याहरुबाट मुक्ती मिल्छ। धन्यवाद

Category

Website

Address

Gangabu
Kathmandu
1111

Alerts

Be the first to know and let us send you an email when DXN Gangabu Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.