Hari khadka

Hari khadka

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hari khadka, Kathmandu.

15/08/2026

ग्यासको सहज आपूर्ति भइरहँदा पनि उपभोक्तालाई महिनौंसम्म ग्यास दिन नसक्नु घण्टी सरकारको चरम असफलता हो।आफ्नो असफलता र काम गर्न नसक्ने शैलीलाई लुकाउन उल्टै उपभोक्तालाई दोष दिनु लज्जास्पद हो भने ग्यास लिन नागरिकता माग्नु कस्तो सुशासनको नमूना हो?कुछ तो शर्म करो यार।

15/08/2026

घण्टी सरकारले के के न गर्छु भनेर हप्तामा दुई दिने बिदा घोषणा गर्‍यो तर यो निर्णयले सेवाग्राहीलाई झनै सास्ती दिएको छ भने शैक्षिक क्यालेन्डर नै अस्तब्यस्त भएको छ।गलत निर्णय सच्याउँदा आफ्नो असफलता उदांगिन्छ भनेर घण्टी सरकार यो निर्णय फिर्ता लिन तयार छैन।कम्तीमा गलतलाई गलत त भन यार!

10/08/2026

बौलाह ढकालले सबै फेर्छ होला 😃

10/08/2026

धरहरालाई सेतो टावर,सिंहदरबारलाई अनामनगर दरबारको अपार सफलता पछि अब घण्टेहरुले नेपाल लाई भारत बनाउन मात्र बॉकी रहयो ठोको ताली रण्डीका बाणहरु

08/08/2026

बोल बालेन एकबचन बोल

06/08/2026

संसारकै नमूना प्रधानमन्त्रीका कुरा पनि सुनौ न ल.........😃

31/07/2026

एआई बाट ओलीको रक्ताम्मे बिभत्स फोटो बनाएर सामाजिक संजाल दुर्गन्धित बनाउने घन्टे फटाहाहरुले वर्तमान प्रमको रगत लत्पतिएको अनुहार बनाएर हालेनन् संजालमा ? फटाहाहरुलाई भनेकै हो, अत्ति नै चाईं नगर भनेर !

30/07/2026

३५ वर्ष"को भाष्यमा टेकेर भन्ने नै हो भने, "३५ वर्षसम्म यत्तिको गैरजिम्मेवार र लफङ्गा प्रधानमन्त्री देखिएको थिएन" भन्दा गलत हुँदैन।

28/07/2026

यदि थोरै पनि नैतिकता छ भने सुनसरी गोलीकाण्डको जिम्मेवारी लिंदै वर्तमान प्रधानमन्त्रि र गृहमन्त्रि आफैले आफूलाई हतकडी लगाएर जेल भित्र गएर बस्नुपर्छ !! तर तेत्रो ‘उत्पात’ मच्चाएर हासिल गरेको शक्ति के सजिलै छोड्थे ?

28/07/2026

सिंहदरबार जलाउने देशद्रोही रण्डीका छोरा/छोरी घण्टेहरुलाई घोप्टो पारेर सिस्नो पानी जस्ले लागउन सक्छ मेरो समर्थन त्यसैलाई हो!!

Website

Address

Kathmandu