Chhadke

Chhadke

Share

राजनितिक,मनोरन्जन,ताजा समाचार,समाजमा घटिरहेका विभीन्नघटना प्रसारण गरिन्छ ।
सम्पर्क =9805190865,9767551463

15/07/2026

प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीको नेतृत्वमा रहेको पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल ‘द फिफ्थ चाइना सिजाङ ट्रान्स (हिमालय फोरम फर इन्टरनेसनल कोअपरेसन)’मा सहभागिता जनाउन आज चीनको निङ्छी सहरतर्फ प्रस्थान गरेको छ। उक्त फोरममा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै टोलीले विभिन्न अन्तर्राष्ट्रिय विषयमा हुने छलफलमा भाग लिनेछ।

15/07/2026

सुदन गुरुङ ले माईतिघर हो गृहमन्त्रालय भनेर महिलालाई आश्वासन मात्रै दिने ? न्यायको लागी भेट्न खोज्दा सिॅंहदरबारको गेटमै रोक्ने ?

15/07/2026

प्रतिनिधिसभा सांसद मनिष झाले आफ्नै पार्टी नेतृत्वको सरकारको कार्यशैलीप्रति शंका व्यक्त गरेका छन्।

15/07/2026

यस्तो बचपना देखाएर राजकाज चल्छ?’ भन्दै मनिष झाले सरकारमाथि प्रश्न उठाएका छन्।

15/07/2026

मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी घ*टनाको छानबिनका लागि तयार भएका दुई महत्त्वपूर्ण प्रतिवेदन सरकारले तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

15/07/2026

जय पशुपतिनाथ! पछिल्ला तीन दिनमा पशुपतिनाथ मन्दिरमा ९ लाख ८६ हजार रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ।

15/07/2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सम्पूर्ण बन्दरगाहमा अमेरिकी जलसेनामार्फत पुनः समुद्री नाकाबन्दी लागू गरेका छन्।

15/07/2026

गृहमन्त्री सुदन गुरुङ लाई सिॅंहदरबारको गेटबाट चे*तावनी,”नेपाल सफा राख्नलाई पहिला तपाईॅंको आंगन सफा राख्नुहोस् “

15/07/2026

प्लिज सर छोड्दिनु,म बोल्न सक्दिॅंन भन्दै भागे बालेनको नियम तोडेर मनपरी पार्किॅग गर्ने एक चालक,दुईदिनमै काठमाडौंको न्युरोड मा लथालिॅंग पार्किॅंग

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Kathmandu Anamnagar
Kathmandu