Ctevt Certificate Hub Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ctevt Certificate Hub Nepal, Health/Beauty, Kathmandu.
नेपालभरि CTEVT विद्यार्थीहरूका लागि भरपर्दो सेवा। Diploma Level का सर्टिफिकेट, माइग्रेसन, क्यारेक्टर सर्टिफिकेट, तथा हेल्थ सेक्टरका लाइसेन्स फर्म भर्ने र निकाल्ने पूर्ण सहयोग गरी। प्रक्रिया पूरा गरी डकुमेन्ट सुरक्षित रूपमा कोरियरमार्फत पठाउने व्यवस्था।
भोटेकोशीको आजको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। यस्तो विपद्को पूर्वसूचना समयमै नदिनु दुःखद र विडम्बनापूर्ण छ। प्रविधिमा अब्बल चीनले असल छिमेकीको धर्म निभाउँदै समयमै सचेत गराएको भए क्षति केही कम हुन सक्थ्यो। सबै जना सुरक्षित र सकुशल रहून्। 🙏🇳🇵
26/08/2026
सूचना !
स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क हटलाइन नम्बर “१११५” मा सम्पर्क गर्नुहुन अनुरोध छ !
20/12/2025
17th License Exam को आबेदन फारम खुलिसकेको छ।
एकल दस्तुर:२०८२-०९-०१ देखि २०८२-०९-२८
दोब्बर दस्तुर: २०८२-०९-२९ देखि २०८२-१०-०५
20/12/2025
NHPC लाईसेन्सको Online फारम भर्दा चाहिने आबश्यक काजजातहरु।
14/09/2025
#परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको परीक्षा पुन सञ्चालन सम्बन्धी सूचना CTEVT Notice
आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल नेपाली सेनाको हेल्प लाइन 01-5979000 मा जानकारी दिनुहोला ।
सर्वोच्च अदालतले आइतबारदेखि सेवा प्रवाह सुरु गर्ने ।
19/05/2025
नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षा सम्बन्धी सूचना
10/04/2025
√) 8th NHPC license exam मा सोधिएका प्रश्नहरु
Category
Website
Address
Alerts
Be the first to know and let us send you an email when Ctevt Certificate Hub Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
