Pawan

Pawan

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pawan, Health/Beauty, Kathmandu.

Photos from Pawan's post 17/06/2026

सुकुम्बासी आमाहरुका पिडा,स्वास्थ्यमा निरन्तर समस्या छ तर ऊपचार राम्रो छैन,औषधीको नाममा सिटामोल मात्रै दिन्छ,पेटभरी खाना पाईॅंदैन,कहिले काहिॅं चिऊरा मात्रै बिहान बेलुकाको छाक टार्नुपर्छ,ढलानवाला भुईमा पातलो कार्पेट ओछ्याएर सुत्नुपर्ने,थापाथलीको खोला छेऊबाट ऊठाएर सुन्दरीघाट को खोला छेऊमै राखेको रहेछ,सुकुम्बासी आमाहरु भन्नुहुन्छ सरकारले खोला छेऊबाट ऊठाएर खोला छेऊमै राखेको छ हामी त्यहिॅं नै जान्छौं बरु त्यतै ठिक थियो यता भन्दा त ।

17/06/2026

चोट,निलडाम,के छ शरीरमा ?
विद्यार्थीको तर्फबाट जवाफ

17/06/2026

शिक्षिकाले कु*टेपछी सिधै पत्रकार पवन को सम्पर्कमा आएर विद्यार्थीले सबै पोल खोले

16/06/2026

बालेन सरकारले कडाई गरेपछी काठमाडौं महानगरमा सुकुम्बासीको रिपोर्टिॅंगको लागी अनुमति पत्र लिएर फर्किॅंदा

16/06/2026

ऋषी धमलाले पैंसा हाल्दिन्छुं भनेर सुकुम्बासीलाई झुक्याएपछी,मिडियाबाजी गर्न खोजेको हो कि के हो ?

16/06/2026

ऋषी धमलाले QR लिएर पैंसा नपठाएपछी,पत्रकारले सोध्दा भने पैंसा अर्कैको खातामा गएछ

16/06/2026

चिसो भुईॅंमा सुतेर बि*रामी परेका सुकुम्बासीलाई ऋषी धमलाले ओढ्ने र ओछ्याऊने लुगा दिने घोषणा नै गरे

16/06/2026

बालेन सरकारले खोला छेऊछाऊ बाट ऊठाएर,खोला छेऊछाऊ कै होल्डिॅंग सेन्टरमा सुकुम्बासीलाई राखेपछी

16/06/2026

खोला छेऊबाट ऊठाएर,खोला कै छेऊमा रहेको होल्डिॅंग सेन्टरमा सुकुम्बासी,बालेन सरकारले ।

16/06/2026

सुकुम्बासीको हरिबिजोग,खोलाबाट ऊठाएर खोलाकै छेऊमा बसाले,ऋषी धमलाले गरे निशुल्क,खान बस्न र ऊपचार गरिदिने घोषणा ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu