Magar mamata
माफी दिने त आमा बुबाले मात्र हो अरुले त बदला लिने दाउ कुरेर बसेका हुन्छन्❤️❤️
12/06/2026
#शुभरात्री
12/06/2026
Ramesh Rai Dipak D Magar thank you so much forthe stars🌟⭐️❤️🙏
12/06/2026
#शुभप्रभात्
11/06/2026
#खुशी_बाडे_खुशी_मिल्छ
#शुभप्रभात्🌻
11/06/2026
11/06/2026
शुभ साँझ
#खुशी_बाडे_खुशी_मिल्छ
11/06/2026
11/06/2026
प्रेम सधै ठुलो शब्दमा मात्रै हुदैन
कहिलेकाही खाना खायौ ?
तिमीलाई कस्तो छ?
आजको दिन कस्तो भयो ?
तिमी ठिक त छौ नि ?
जस्ता साधारण वाक्य भित्र पनि पूरा ब्रह्माण्ड लुकेको हुन्छ 🤗
Click here to claim your Sponsored Listing.
Category
Address
Kathmandu
