AmritaMalla
जीवन पनि चौतारी जस्तै रहेछ। मान्छेहरू आउँछन् एकछिन बस्छन्, थकाईमार्छन् फेरिएक्लै छोडेरजान्छन्..��
Kfl❤️😁
#साहित्यप्रेमी
#मुक्तक❤️
#साहित्य_प्रेमी
मुक्तक ❤️(रचनामै सीमित)
एक्लै पारी गए पनि याद त आउँछ नि
माया मारि गए पनि याद आउँछ नि
घर बनाउन खान बस्न धनी मानी पाएपछि
बसाई सारी गए पनि याद त आउँछ नि ।
#साहित्य_प्रेमी
AmritaMalla
Category
Website
Address
Kathmandu
44600
Alerts
Be the first to know and let us send you an email when AmritaMalla posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
