Beauty box with Saya
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Beauty box with Saya, Beauty, cosmetic & personal care, Tinkune ktm, ktm.
A certificate today, a step closer to your dreams tomorrow
Proud of your hard work and dedication❤️🎓
Thank you sujanghotanebeauty ❤️
Spider Woman 🕷️🕸️
🍀🍀🍀
आज आफ्नै स्कूलदेखिको साथीलाई Teacher बनेर Makeup सिकाउन पाउँदा एकदमै खुसी लाग्यो। ❤️
तिमीले आज सिकेको कुरा अझै धेरै अगाडि बढेर प्रयोग गर्दै जाऊ। ✨
Teacher मात्र होइन, सधैं तिम्रो साथी भएर पनि साथ दिनेछु।
तिम्रो उज्ज्वल भविष्यको धेरै शुभकामना। 🌸
आजको दिन मेरो लागि साँच्चै विशेष बनाइदिनु भएको मेरा सम्पूर्ण प्यारा विद्यार्थीहरूलाई हृदयदेखि नै धन्यवाद। ❤️
तपाईंहरूको माया, सम्मान र मिठो सरप्राइजले मन भरियो। शिक्षक हुनु भनेको केवल सिकाउनु मात्र होइन, यस्ता अमूल्य माया र सम्मान पाउनु पनि रहेछ भन्ने आज अझ धेरै महसुस भयो।
यस्तै माया, विश्वास र साथ सधैं रहिरहोस्। तपाईंहरू सबैको उज्ज्वल भविष्यको कामना गर्दै… 💐
Category
Telephone
Website
Address
Ktm
Alerts
Be the first to know and let us send you an email when Beauty box with Saya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
