Yatra Diary official
हरेक यात्राको सहयात्री :- यात्रा डाइरी �
Beni आईपुगियो
"बेनी नगरपालिका–२ फापरखेतमा परम्परागत लिङ्गे पिङ्ग स्थापना"
#दशै
दशै
बेनी नगरपालिका १,२ पाखाथर र अर्जम गाउँ बाट देखिने दृश्य ।
मध्य रातमा जलजला गाउँपालिका लामाखेत पर्वतमा ठूलो पहिरो ।
यहि चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा अनेरास्ववियुको दिनेश खत्री(सुजन) प्यानललाइ अत्यधिक मतदान गरि बिजयी गराउनुहुन बिनम्र अनुरोध गर्दछौ ।
अनेरास्ववियु म्याग्दी बहुमुखी क्याम्पस मुल प्राक कमिटी .
21/09/2024
CONTESTANT 200
हरिकृष्ण गौतम
म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–५मा अवस्थित पुलस्त्य पुलहाश्रम श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ । पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको किम्बदत्ती छ भने पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ। पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको ढुंगा (पत्थर) समेत छ। धार्मिक दस्ताबेजमा समेत प्रसस्तै प्रमाणहरू भेटिएको अवस्थामा पनि दक्षिण भारत, भुटान र श्रींलकाबाट समेत भक्तजनहरु फाटफुट आउँछन् ।
सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ। ओढारभित्र यज्ञका अवशेष चरु भेटिन्छ । म्याग्दीमा विश्वभरका हिन्दु धार्मिक भक्तजनहरुको लागि पुलस्त्य पुलहाश्रममा भित्राउन सकिन्छ । आधुनिक दुनियाँमा प्राचिन अभिलेखहरुलाई विभिन्न तर्क गर्ने गरिएपनि धार्मिक दस्तावेज र स्थलगत अवलोकनको क्रममा भेटिने तथ्यहरुले धेरै जानकारी हुन्छ । बेनी नगरपालिकाले स्वदेशी तथा विदेशी हिन्दु धर्मालम्बीलाई भित्राउने महत्वपूर्ण परियोजना रावण पार्क (उद्यान) सहित रावणको ६ मिटर अग्लो मूर्ति समेत बनाइरहेको छ । १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा पार्क सहितधका संरचना बाहेक अन्य सबै पूरानो स्वरुपमै संरक्षण गरिएको छ । पुलस्त्य पुलहाश्रम क्षेत्रको विकास गर्न सकेमा म्याग्दीको भौतिक पूर्वाधार क्षेत्रमा कोशेढुंगा सावित हुने छ ।
हरिकृष्ण गौतम
Category
Website
Address
Pokhara
Alerts
Be the first to know and let us send you an email when Yatra Diary official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
