Family Tadka Chulo
“परिवारसँग स्वाद बाँड्ने सबैभन्दा मधुरो पल।”
♨️ जहाँ स्वाद ले बोल्छ ।
Family Tadka Chulo .
Teej_Special_2083.
06/09/2026
नेपाली नारीहरूको महान पर्व हरितालिका तीज को पावन अवसरमा Family Tadka Chulo , एरिचोक–सुर्खेत लाई सम्झेर हाम्रो साथमा यो विशेष क्षणलाई अझ सुन्दर बनाइदिनु भएका सम्पूर्ण म्यामहरुमा हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। 🇳🇵💓🙏
यहाँहरूको माया, विश्वास र साथले हामीलाई अझ आत्मीय सेवा गर्ने प्रेरणा दिएको छ। आगामी दिनहरूमा पनि यही अपनत्व, मिठो स्वाद र हार्दिक आतिथ्यका साथ सधैं यहाँहरूको स्वागत गर्न तत्पर रहनेछौँ।
हार्दिक धन्यवाद ! ❤️🙏
#जहाँ_स्वादले_बोल्छ ।।
083-591319
985-8089319
01/09/2026
आदरणीय पूर्व माननीय #श्रीदिक्कपाल_शाही ज्युलाई Family Tadka Chulo मा हार्दिक स्वागत तथा सम्मान ।
यहाँको गरिमामय उपस्थितिले हामीलाई थप उत्साह र प्रेरणा प्रदान गरेको छ।
पुनः हार्दिक स्वागत! 🙏🌺
🇳🇵सुस्वास्थ्य, सफल कार्यकाल तथा आगामी दिनहरूमा निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
िवार 🙏
Category
Contact the business
Telephone
Website
Address
Surkhet
