Sujan Viral Boy
हेल्लो नमस्कार सबै जनालइ मलाइ साथ सपोट गरिदिनु हो ला र गरिदिनु हुन्छ भन्नि आस्मा छु
जय नेपाल जय देश 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
23/09/2026
मेरी प्यारी स्नेह छोरीलाई जन्मदिनको धेरै–धेरै शुभकामना! 🥳🎂❤️
तिम्रो जीवन सधैं खुशी, माया, सफलता र सुन्दर मुस्कानले भरिपूर्ण रहोस्। 💕
भगवानले सधैं स्वस्थ, सुखी र दीर्घायु बनाऊन्। 🙏
जन्मदिनको धेरै शुभकामना, मेरी प्यारी छोरी! 🫀🎉🎈
21/09/2026
Good morning दछिनण कालि माता
🌅🌄🫖☕🙏🙏🙏🙏🙏
20/09/2026
Good morning 🌄☕🙏
19/09/2026
लहै हजुर हरु लाइ कुन मन पर्छ
कमेन्ट बक्समा कमेन्ट गर्नुहोला है
हामीलाई पनि सम्झनुहोला चाँदीको गरगहना चाहिएमा साथै सुनको पनि पाइन्छ।
09/09/2026
हामीलाई छोडेर तिमी धेरै टाढा पुग्यौ बाबु…
समय बित्दै गयो, घाउहरू पनि पुरिँदै थिए,
तर तिमी फर्केर आउँछौ कि भन्ने आशा
आजसम्म मनको कुनामा जिउँदै छ।
दियो निभ्यो होला, उज्यालो हरायो होला,
तर तिमी फर्किने आशा अझै निभेको छैन बाबु… 😭🙏🫀
27/08/2026
दुई भाइको खोजीका लागि अपिल
हाम्रा दुईजना भाइहरू हिजोदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूको मोबाइलमा सम्पर्क हुन सकेको छैन र हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।
उहाँहरूलाई चिन्ने वा उहाँहरूका बारेमा कुनै जानकारी पाउनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा साथीभाइहरूमा विनम्र अनुरोध छ—कृपया कुनै जानकारी भएमा तुरुन्त हामीलाई खबर गरिदिनुहोला।
यो पोस्ट धेरैभन्दा धेरै शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले उहाँहरूलाई खोज्न ठूलो सहयोग पुग्न सक्छ।
भगवान्ले हाम्रा भाइहरूलाई जहाँ भए पनि सुरक्षित राखून्। 🙏🙏🙏🙏🙏😭😭😭
23/08/2026
दक्षिणकाली माताको दर्शनमा शुभ बिहानी
☕🌄🙏🙏
नेचर गार्डेन शनिबारको दिन घुमघाम ゚viralvideo Part 7
नेचर गार्डेन शनिबारको दिन घुमघाम ゚viralvideo Part 6
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dubai
Alerts
Be the first to know and let us send you an email when Sujan Viral Boy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
