Gayatri Devi Acharya

Gayatri Devi Acharya

Share

Gayatri Devi Acharya

24/08/2026

नरिसाउनुस् न है बिन्ती।

24/08/2026

सारा देश रोएको छ, विश्व सामु शिर झुकाउनुपरेको छ। एकपटक होइन, बारम्बार बालिका बलात्कार र हत्याका जघन्य घटना भइरहेका छन्। तर अपराधीलाई कडा सजाय दिन नसक्ने कानुनी बाध्यता देखाएर कहिलेसम्म मौन बस्ने?

यदि विद्यमान संविधान र कानुन नै बाधक छन् भने जनताको आवाज सुनेर आवश्यक कानुनी तथा संवैधानिक सुधार किन नगर्ने? बालिका र महिलामाथि हुने यस्ता जघन्य अपराधमा कठोरतम सजाय सुनिश्चित गरौँ।

अब सरकारको मौनता होइन—निर्णायक कदम चाहिन्छ। न्याय चाहिन्छ, सुरक्षा चाहिन्छ।
कृपया यो पोस्टलाई धेरै साथीहरू माझ पुर्याइदिनुहोला ताकि बालिकामाथि भएका दुर्व्यवहारहरू रोकिउन।
#बालिकाको_सुरक्षा #न्याय_चाहियो #कडा_कानुन

23/08/2026

सुन्दर मन स्वस्थ जीवन!

23/08/2026

संविधानमा परिवर्तन ल्याएर भएपनि बालबालिकामाथि दुर्व्यवहार गर्नेलाई फाँसीको सजाय तोक्ने कानुनी व्यवस्था होस्।

21/07/2026

"सहकार्य बिना लक्ष्य अधुरो" Gayatra Acharya ゚viralシ

18/07/2026

*महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै* Gayatra Acharya

18/07/2026

"हाम्रो परम्परा"
हिजो परम्पराअनुसार "लुतो (राको) फाल्ने" काम सम्पन्न गरियो। हाम्रा पिता–पुर्खाले आजको दिन अन्नबाली लगाएको खेतबारीमा नपस्ने र खेतीपातीको काम नगर्ने चलन चलाएका छन्। जनविश्वास अनुसार यसो गर्दा बालीमा रोग–कीरा नलाग्ने, सुख्खा नपर्ने र राम्रो उब्जनी हुने मान्यता छ। त्यसैले आजको दिन खेतबारीलाई विश्राम दिने चलन पनि रहेको पाइन्छ।
यस विश्वासलाई कसैले धार्मिक आस्था, कसैले सांस्कृतिक परम्परा र कसैले प्रकृतिप्रतिको सम्मानका रूपमा लिन्छन्। वैज्ञानिक रूपमा यसको पुष्टि वा खण्डनभन्दा पनि यसले हाम्रा पुर्खाको प्रकृतिसँगको सम्बन्ध, खेतीप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता झल्काउँछ।
परम्पराको सम्मान गरौँ, ज्ञान र विवेकलाई पनि सँगै अगाडि बढाऔँ। 🙏

17/07/2026

"साउने संक्रान्ति विशेष"
゚viralシ

17/07/2026

"श्रावण विशेष"
भगवान शिव प्रेम, करुणा र सद्भावका प्रतिमूर्ति हुनुहुन्छ। जनविश्वास छ कि उहाँले सच्चा मनले प्रेम, मित्रता र मानवताको भावना निभाउने प्रत्येक प्राणीमाथि आफ्नो कृपा र कल्याण वर्षाउनुहुन्छ।
त्यसैले यो पावन श्रावण महिनामा मात्र होइन, जीवनभर नै सत्य, इमानदारी, प्रेम, विश्वास र आपसी सम्मानलाई आत्मसात् गरौँ। एकअर्काप्रतिको सम्बन्धलाई अझ प्रगाढ, परिवारलाई प्रेममय र समाजलाई सद्भावपूर्ण बनाउने संकल्प गरौँ।
भगवान गौरीशंकरको आराधना गर्दै सम्पूर्ण परिवारमा प्रेम, शान्ति, सुख, समृद्धि र कल्याणको हार्दिक कामना। हर हर महादेव! 🙏🕉️

17/07/2026

"श्रावण विशेष" Gayatra Acharya

Website