Subidha Media House
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Subidha Media House, Health/Beauty, budhiganaga morang, Biratnagar.
04/05/2026
हाम्रो रमाइलो नया म्युजिक भिडियो युट्युवमा आइसकेको छ सबै ले हेरेर सुझाव दिनोस् ल
Subista Entertainment 3 likes, 1 comment. "Launa Kya Garne | Milar Pariyar | Ramesh Bhattarai | Binita Dahal | Rina | New Nepali Song 2026-2082"
01/05/2026
हाम्राे आफ्नै viral HeadSir काे विद्यालयकाे ८ कक्षाकाे BLE परिक्षामा एकदम उत्कृष्ट नतिजा ल्याई एक (१) जना विद्यार्थी पास हुन सफल भएकाे भन्ने जानकारीमा आएकाे छ 😁😂
HeadSir लगायत सम्पुर्ण सर/मिसहरुकाे अथक प्रयासले गर्दा एक जना विद्यार्थी पास हुन सफल भएकाेमा सबै विशेष गरी HeadSir लाई बधाई दिन चाहन्छु 🙏😂
▶️तिमीलाई कस्ले पढायाे ? हामी जस्ता गुरुले 😁
▶️ मन्त्री कसले बनायाे ? हामी शिक्षकहरुले 😂
01/05/2026
तपाई कसको समर्थक १- बालेन २- गगन
01/05/2026
सरकारले ल्याउन लागेको अध्यादेशमा डाक्टर महावीर पुन यसो भन्नुहुन्छ कुविद्वान्हरूले किचकिच नगरौँ, सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नुपर्छ ।
स्वतन्त्र सांसद महावीर पुनले मुलुकको विकासका लागि सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नुपर्ने बताएका छन्। पछिल्लो समय सरकारले ल्याउन लागेको अध्यादेशलाई लिएर भइरहेको विरोधप्रति लक्षित गर्दै पुनले 'कुविद्वान्हरू' लाई किचकिच नगर्न चेतावनी दिएका हुन्।
बिहीबार सामाजिक सञ्जालमा एक आक्रोशपूर्ण स्टाटस लेख्दै पूर्वशिक्षामन्त्रीसमेत रहेका पुनले आफू कर्मचारीतन्त्र र कानुनी जटिलताको ठुलो भुक्तभोगी रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, "धेरै वर्ष अगाडिदेखि जनतालाई फाइदा हुने काम गर्न खोज्दा मन्त्रालयले ऐन-कानुन छैन भनेर अल्मल्याउँदा धेरै दुःख पाएको मान्छे म हुँ।"
पुनले आफू मन्त्री हुँदाको अनुभव सुनाउँदै जेनजी (Gen Z) आन्दोलनपछि शिक्षामन्त्री बन्दा कर्मचारीहरूले ऐन-कानुन देखाएरै आफ्ना योजनाहरू अघि बढ्न नदिएको गुनासो गरे। "मैले ल्याउन खोजेका तीन वटा अध्यादेशहरू धेरै प्रयासका बाबजुद पनि सफल हुन दिइएन," उनले लेखेका छन्, "अनि यस्तै अड्चनहरू फुकाउन र काम गर्नकै लागि चुनाव लडेर सांसद भएको हो नि, कुरा बुझ्नुभो?"
सांसद पुनले प्रक्रिया र कानुनको नाममा विकासका काम रोकिनु नहुने र सरकारलाई काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिएका छन्।
Category
Website
Address
Budhiganaga Morang
Biratnagar
Alerts
Be the first to know and let us send you an email when Subidha Media House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
