YadavkumarMukesh
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YadavkumarMukesh, Health/Beauty, Birgunj, Birgunj.
#वाटसाबित्री पर्बको शुभकामना 💐💐सबै जाेडीहरूमा🙏
11/04/2026
नेपाली कांग्रेस पर्सा क्षेत्र न.४ "क" को प्रदेश सभापति युवा नेता Jivan Sapkota ज्युलाई पर्न गएको जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ,
दिर्घायु एवं उज्ज्वल राजनीतिक भबिष्यको कामना सहित लाखौं लाख शुभकामना व्यक्त गर्दछु ।💐
🎂🌹💐
21/03/2026
ईद मुबारक हाे💐💐
🌙 ईद उल फित्रको शुभकामना 🌙
जगरनाथपुर गाउँपालिकाका सम्पूर्ण मुस्लिम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा पवित्र पर्व ईद उल फित्रको हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस पावन अवसरले हामी सबैमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ सुदृढ बनाओस् भन्ने कामना गर्दछु। रमजान महिनाभर गरिएको उपवास, आत्मसंयम र सेवाको भावनाले हाम्रो समाजलाई सकारात्मक दिशा प्रदान गरोस्।
समृद्ध, शान्तिपूर्ण र एकताबद्ध जगरनाथपुर निर्माणमा सबैको साथ, सहयोग र सहभागिता रहने विश्वास लिएको छु।
ईद मुबारक! 🤲✨
#हरहरमहादेव # Birgunj Metropolitan City / वीरगंज महानगरपालिका Rato Pati #
I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉
15/01/2026
जगरनाथपुर गाउँ पालिका #अध्यक्ष श्रीकान्त प्रसाद यादब द्वारा लगाईएकाे तराई वन समृद्धिकाे अवलोकन ।।
Category
Website
Address
Birgunj
Birgunj
44300
Alerts
Be the first to know and let us send you an email when YadavkumarMukesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
