Naresh karki
सत्यको रापमा जल्न पनि मंजूर छ मलाई तर झुटको छायाँमा बिक्नु छैन ❤️🌸
11/11/2025
जतिबेला नेपाल २२/२४ राज्यमा थियो त्योबेला पश्चिममा कुमाउ,गडवाल,देखि काँगडासम्म र पूर्वमा बिचको भुटान हुँदै सिक्किम ,दार्जिलिङ सम्म नेपालको फैलावट थियो ।
,,,,,???? 🩷
इन्डियालाई त भनि भनि हाने त हौ । ♥️🥰🎉
Brilliant batting boys 🏏🇳🇵
01/09/2024
के घमण्ड गर्नु र यो जिन्दगीको
एकदिन त्यो खुल्ला आकाशमा धुवाॅं बनेर उड्ने त हो
🙃❤️🌸
21/07/2024
"गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:"
#गुरु पूर्णिमाको शुभकामना🙏❤️
मरेको मान्छे मात्र हैन कहिले काहिँ जिउँदै मान्छे पनि
फर्केर आउदैन तेसैले साथमा हुँदा सम्बन्ध को ईज्जत
गर्न सिक्नुहोस्।❤️
Website
Address
Dhangadhi
Alerts
Be the first to know and let us send you an email when Naresh karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
