Lalit singh

Lalit singh

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lalit singh, Beauty, cosmetic & personal care, Dhangadhi.

22/04/2025
17/01/2025

"पैसाको मुख कालो हुन्छ,हेर्दा राम्रो तर बिषालु हुन्छ"।🫰❤️💸

Photos from Lalit singh's post 07/01/2025

Help post 🙏🙏
#सहयोग_अपिल😭🙏
सबै नेपालीलाई सहयोग गरिदिनु हुन विनम्र आग्रह गर्दछु।🥺🙏😭देखेर पनि नदेखे जस्तो नगर्नु होला।।🥺🥺🙏
बिबेक अधिकारिको सिर्मति हेटौंडा बस्नु हुन्छ उहाँको सिर्मथि बिपना नगरकोटि विगत 5 महिना देखि ब्लड क्यान्सर😭 भएका कारण उपचारको लागि धेरै रकम लाग्ने र आर्थिक अवस्था कमजोर भएकाले सक्दो सहयोग गरिदिनु हुन आग्रह गर्दछु।💔🥺😭 आफ्नो सहयोगि हातले जति सकिन्छ सहयोग गरीदिनु होला ।
सेयर गरेर पनि सहयोग गर्दिनु होला ।😢🙏🥺💔
तपाईहरुको सानो सहयोगले नानिले नयाँ जिवन पाउने छिन।
#सेवा_नै_धर्म_हो post

Photos from Lalit singh's post 28/12/2024

#सहयोग_अपिल 😥🙏
मानवीय सेवा नै ठुलो धर्म हो सके सहयोग गर्नुहोस् नसके शेयर गर्नुहोस्।।
अछाम जिल्ला मंगलसेन नगरपालिका निबासी सुस्मिता वलिको छोरा बर्ष ११कुसल वलिलाई बिगत २ महिनादेखि क्यान्सर‌ जस्तो रोगले ग्रस्त छन् । अहिले उनको अवस्था चिन्ताजनक नाजुक छ। आर्थिक अवस्था‌ पनि निकै‌ कमजोर छ। उपचार जारी राख्न अझै खर्च चाइने भएकाले सबैजनाले आफ्नै छोरा सम्झि आफुले सक्ने रकम सहयोग गर्दिनु होला 😥 । धन्यवाद 🙏
#सेवा_नै_धर्म_हो 😢

14/09/2024

सक्दो सेयर गर्नुहोला।

11/05/2024

" Badhyeta " 🦋
Phsyco Dai Unreleased Song

11/05/2024

This song never gonna be old and will pass for a lots of generations for sure 💝
🇳🇵

Call now to connect with business.

11/05/2024

5:55 - ROLLIE 🔥

11/05/2024

-_Purple_Drink_🎵

Telephone

Address


Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Lalit singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Dhangadhi.