Ramesh Ale Magar

Ramesh Ale Magar

Share

यस्तै छ दुनियाँ ,,
न त यहाँ कसैलाई बुझ्न नै सकिन्छ
न त यहाँ कसैलाई बुझाउन नै सकिन्छ

10/09/2026

एक दिन सम्झना आउँछ सबै…

आज बेवास्ता गरेका ती पलहरू,
भोलि सबैभन्दा प्यारो लाग्न सक्छन्।
आजसँगै भएका मानिसहरू,
कुनै दिन केवल सम्झनामा बाँकी हुन सक्छन्।

त्यसैले…
समय छँदै माया गरौँ,
मन छँदै बोलौँ,
र साथ छँदै साथ दिऔँ।
किनकि जीवनले सबै कुरा फेरि फर्काउँदैन। �� #

04/09/2026

हामित यता गाउँ तिरपो छुम है लाखे जात्रा मा २०८३/१९/भदै मा

17/08/2026

परिस्थितिबाट हार खाएर भाग्नु हुन्न, अनि भाग्यमा नभएको कुरा घुँडा टेकेर पनि माग्नु हुन। ❤️किनकि केही कुरा भाग्यले होइन, हाम्रो विश्वास, प्रार्थना र साँचो चाहनाले पनि पाउन सकिन्छ। 🙏❤️जति नै गाह्रो परिस्थिति आए पनि हार मान्नु हुन्न

17/08/2026

लडाइँ आफै लड्नु पर्छ अरु हेर्ने मात्रै भए ।
साथ को सट्टामा क्यामराले घेर्ने मात्रै भए ।।
हिजोसम्म खोला लाई चुनौती दिने मित्रहरू
पौडीन आउदैन भनी बयान फेर्ने मात्रै भए

17/08/2026

बोलीको मिठासभन्दा नियतको सफाइ ठूलो हुन्छ।
किनकि शब्दले केही समयका लागि मन जित्न सक्छ,
तर नियतले मात्र सम्बन्ध टिकाउँछ।
मिठो बोल्ने सबै आफ्ना हुँदैनन्,
र कहिलेकाहीँ कम बोल्नेहरू नै सबैभन्दा सच्चा हुन्छन्। 🌿

02/08/2026

GOOG MORNINH DXN

Category

Telephone

Website

Address


Dharan Bazar

Alerts

Be the first to know and let us send you an email when Ramesh Ale Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Dharan Bazar.