Zen-Y society

Zen-Y society

Share

स्वदेश तथा बिदेश मा अलपत्र श्रमिक उद्दार अभियान
Compain to Rescue stranded worker at home and abroad .

14/05/2026

१,बोली : जस्ले जे बोले पनि हुने यो देश मा?
२, ब्यापार : जस्ले जत्ति मुल्या मा सामान बेचे पनि हुने यो देस मस?
३, बिदेश : बिदेस जस्ने श्रमिक लाई एजेन्ड ले जति पैसा उठाए पनि हुने यो देश ?
क्रमश अब थप्ने हजुर को पालो है त।

11/05/2026

सहयोग इच्छुक ले मात्र गर्छन्

07/05/2026

जस्ले सडकमा फाल्यो उसलाई गाली गर्नुपर्ने तर सडक बाट उत्द्दार गर्ने लाई गाली गर्छ यो समाज।

07/05/2026
07/05/2026

सचिकै यो आन्दोलन ले सरकार नै जन्छ्न कि क्य हो?

05/05/2026

गाउँ बाट काठमाडौं आउने छोराछोरी हरु किन धेरै बिग्रेको होला ?

05/05/2026

नेपाली हरु बनाउने भनेकै यस्तै यस्तै हो।

03/05/2026

बोडिङ स्कुल हरु लाई गाली गर्नु भन्दा आफैं सचेत बनौ।
सरकारी स्कुल रोजौ।

Category

Website

Address


Chatara Line, Dharan-12, Sunsari, Province No. 1
Dharan
56700

Alerts

Be the first to know and let us send you an email when Zen-Y society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Dharan.