Dibya Pharmacy

Dibya Pharmacy

Share

बरिस्ठ स्त्रीरोग विशेषज्ञ तथा क्यान्सररोग सर्जन

28/09/2026

Contact for Application

17/09/2026

बिश्वकर्मा बाबाकी जय!

16/09/2026

#सुचना_सुचना_सुचना
#बालरोग_विशेषज्ञद्वारा_उपचार
घोराही स्थित दिब्य फार्मेसी घोराही दाङमा हरेक दिन बिहानदेखि बेलुकी सम्म बालरोग विशेषज्ञ डा. वसन्त खत्रीद्वारा चेकजाँच हुने भएकाले संबन्धित बालरोग संबन्धी स्वास्थ्य जाँच तथा परामर्श गराउनु हुन अनुरोध गर्दछौं।
मिति: हरेक दिन बिहान देखि बेलुकी सम्म
#हरेक_दिन_बिहान_देखि_बेलुकी_सम्म
स्थान: घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क:०८२-५९०४१०,९८४७८२८९१३,९८०९५१२८७१,९८४७८२६१६३

16/09/2026

#सुचना_सुचना_सुचना
#स्त्रीरोग_विशेषज्ञ_
प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. गोमा रिमालद्वारा हरेक दिन घोराही स्थीत दिव्य फार्मेसीमा चेकजाँच हुने भएकाले संबन्धित महिला तथा प्रसुती संबन्धी बिरामीहरुले स्वास्थ्यजाँच गराउन अनुरोध गर्दछौं।
समय: हरेक दिन बिहान ७:२०-९:२० सम्म
बेलुकी ५:०० बजे देखि ७:०० बजे सम्म
#हरेक_दिन
#बिहान७_बजे_देखि९_बजे_सम्म
#बेलुकी_५बजे_देखि_७बजे_सम्म

स्थान: दिव्य फार्मेसी #दिव्य_फार्मेसी
घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क: ०८२-५९०४१०, ९८४७८२८९१३,९८०९५१२८७१, ९८४१३७३२२८

15/09/2026

#सुचना_सुचना_सुचना
#बरिष्ठ_न्युरोफिजिसियन_विशेषज्ञ_आउने_सुचना
#पूर्व_कर्यरत_अन्न्पूर्ण_न्युरो_हस्पिटल_काठमान्डौ
यही २०८३ असोज १६गते शुक्रबार बरिष्ठ न्युरोफिजिसियन डा. संदिप कुमार जयसवाल घोराही स्थीत दिव्य फार्मेसीमा चेकजाँचका लागि आउनुहुने भएकाले संबन्धित नसा संबन्धी बिरामीहरुले स्वास्थ्य जाँच गराउन अनुरोध गर्दछौं।
मिति: २०८३ साउन १५ गते शुक्रबार
ोज_१६गते_शुक्रबार
समय: बिहान ८ बजे देखी
स्थान: घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क:०८२-५९०४१०,९८४७८२८९१३,९८०९५१२८७१,९८४७८२६१६३

15/09/2026

#सुचना_सुचना_सुचना
#बरिष्ठ_मुटुरोग_विशेषज्ञ_आउने_सुचना
#हाल_कर्यरत_गंगालाल_हृदयरोग_केन्द्र_काठमान्डौ
यही २०८३ असोज १६ गते शुक्रबार बरिष्ठ मुटु रोग विशेषज्ञ डा. आनन्द खनाल घोराही स्थीत दिव्य फार्मेसीमा चेकजाँचका लागि आउनुहुने भएकाले संबन्धित मुटु संबन्धी बिरामीहरुले स्वास्थ्य जाँच गराउन अनुरोध गर्दछौं।
मिति: २०८३ असोज १६ गते शुक्रबार
ोज_१६गते_शुक्रबार
समय: बिहान १० बजे देखी
स्थान: घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क:०८२-५९०४१०,९८४७८२८९१३,९८०९५१२८७१,९८४७८२६१६३

15/09/2026

#दिब्य_फार्मेसी_घोराहीदाङमा

नेपालकै उत्कृष्ट ल्याप्रोस्कोपिक सर्जन डा प्रभाकर शाहद्वारा आधुनिक लेजर प्रबिधिबाट पायल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनस संबन्धी संपुर्ण उपचार सेवा शुरु भएको जानकारी गराउदछौं।
लेजर प्रबिधिद्वारा उपचार किन?
१. चिरफार र टाँकाबिना उपचार।
२. न्यून रक्तस्राव
३. छिटो निको हुने।
४. सर्जरीको डरबिना सुरक्षित उपचार।
५. संक्रमणको न्यून जोखिम।
६. तुरुन्तै डिस्चार्ज ।
#बिरामी_जाँचहुने_मिति: २०८३ असोज १६ गते शुक्रबार
ोज_१६गते_सोमबार
समय: बिहान ८ बजे देखी
स्थान: घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क: ०८२-५९०४१०, ९८४७८२८९१३,९८०९५१२८७१,९८६१६८००२८

15/09/2026

#अत्यन्त_जरुरी_सुचना
#नशा_यौन_तथा_मनोरोग_विशेषज्ञ_आउने_सुचना
यही २०८३ असोज १० गते शनिवार सिभिल हस्पिटल काठमान्डुमा कार्यरत बरिष्ठ नशा, यौन तथा मनोरोग विशेषज्ञ डा. अरविन्द भुसाल घोराही स्थीत दिव्य फार्मेसीमा चेकजाँचका लागि आउनुहुने भएकाले संबन्धित नशा, यौन तथा मानसिक समस्या संबन्धि बिरामीहरुले स्वास्थ्यजाँच गराउन अनुरोध गर्दछौं।
मिति: २०८३ असोज १० गते शनिवार
#प्रत्येक_महिनाको_दोश्रो_शनिबार
ोज_१०_गते_शनिबार
समय: बिहान ८ बजे देखी
स्थान: घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क: ०८२-५९०४१०, ९८४७८२८९१३,९८०९५१२८७१,९८६१६८००२८

15/09/2026

#सुचना_सुचना_सुचना
#बरिष्ठ_स्त्रीरोग_विशेषज्ञ_तथा_क्यान्सर_सर्जन_आउने_सुचना
यही असोज ३० गते शुक्रवार बरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डा. प्रविण योगी घोराही स्थीत दिव्य फार्मेसीमा चेकजाँचका लागि आउनुहुने भएकाले संबन्धित महिला बिरामीहरुले स्वास्थ्यजाँच गराउन अनुरोध गर्दछौं।
मिति: २०८३ असोज ३० गते शुक्रबार
ोज_३०गते_शुक्रवार
समय: बिहान ८. ३० बजे देखी
स्थान: दिव्य फार्मेसी #दिव्य_फार्मेसी
घोराही- १५, सडक बिभाग रोड दाङ
संपर्क: ०८२-५९०४१०, ९८४७८२८९१३,९८०९५१२८७१,९८६१६८००२८

15/09/2026

#बरिष्ठ_सुगर_थाइराइड_तथा_हर्मोन_रोगविशेषज्ञ_आउने_सुचना
#कार्यरत_काठमाण्डौ_डायबिटिज_एन्डथाइराइड_सेन्टर_लालितपुर #अत्यन्त_जरुरी_सुचना
काठमाण्डौ डायबिटिज एन्ड थाइराइड सेन्टर, लालितपुरमा कार्यरत वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. सन्दिप चन्द्र श्रेष्ठ यहि मिति २०८३ असोज २४ गते शनिबार घोराही स्थित दिव्य फार्मेसीमा आउँनु हुने भएकाले सुगर तथा थाइराइडका बिरामीले चेकजाँच गराएर स्वास्थ्यलाभ लिनुहोस्।
#डाक्टर_द्वारा_दिइने_सेवाहरु
*सुगर (मधुमेह) रोग संवन्धि उपचार।
*हर्मोन संवन्धि संपुर्ण समस्याको उपचार।
*लामो समयदेखि थाइराइड, सुगर तथा थप अन्य हर्मोन संवन्धि समस्या रहेका विरामीको उपचार।
नोट: फोनबाट पनि नाम दर्ता गराउन सकिने छ।
डाक्टर आउने समय: २०८३ असोज २४ गते शनिबार
ोज_२४_गते_शनिबार
#बिहान_९_बजे_देखि
स्थान: #दिव्य_फार्मेसी_घोराही_दाङ
दिव्य फार्मेसी घोराही दाङ
थप जानकारी तथा नाम दर्ताकालागि
082590410, 9847826163,9847828913, 9809512871

Category

Telephone

Website

Address


घोराही १५, सडक बिभाग रोड दाङ
Ghorahi
22400

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Alerts

Be the first to know and let us send you an email when Dibya Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Ghorahi.