Aadarsh Yuwa Club Bhutaha
Helping services Harinagar Gaoun Palika Bhutaha 7
आदर्श युवा क्लबमा जुड्नु भएका सम्पूर्ण अथितीहरुलाई हार्दिक अनुरोध।
आदर्श युवा क्लब विगतकाे वर्ष देखि नै एम्बुलेन्सको विषय लिएर धेरै चर्चा परिचर्चामा अाएको छ । आदर्श युवा क्लबमा जुड़नु भएका सम्पूर्ण सुभचिन्तक साथीहरुको एउटै प्रश्न दिमाग्मा उल्झि रहेका छन्। एउटा कुरो आदर्श युवा क्लबको खातामा कति पैसा छ। र दोस्रो प्रश्न आदर्श यूवा क्लवले एम्बुलेन्स कहीले लियाउँछ।
अहिले आदर्श युवा क्लबको खातामा जम्मा रकम रु: १०२५००० हजार रुपैयाँ रहेका छन्। सो पैंसा एक्सेल बैंकमा ब्यवस्थित तरीकाले राखिएको छ।
एम्बुलेन्सको लियाउनु या न लीयाउने त्यसको विषयमा भोली २०८०/१/१२ ईदगाह फिल्डमा मीटिंग भएकोले सम्पूर्ण आदर्श युवा क्लबका सम्पूर्ण सुभचिन्तकहरुलाई समय उपस्थिति भईदिनहुन हार्दिक अनुरोध गर्दछौं ।
अध्यक्ष: हेदर अंसारी सम्पर्क नं,९८०७०३०६४५
विषय: एम्वुलेन्स बारे छलफल
समय: बिहान ७: ३० बजे
स्थान: ईदगहा फिल्ड
20/06/2022
यहि मिति 2022-06-24 तारिख आदर्श युवा क्लबको
बैठकमा सहभागी हुने सबै साथी भाई हरु लाई हार्दिक अनुरोध गर्दछौ । जुन हामी हरु Ambulance को लागि योजना बनाएको थियो। त्यसको लागि फैनल बैठक छ।
दोहा कतार गरेनड मल पलाजा मा
10/02/2021
आदर्स युवा कलब भुटाहाले एक अभियान एक एम्बुलेन्स खरिदका लागि, युवा साथी भाईहरुलाई लाखो लाखो शुभकामना एवम् बधाई छ। आदर्स युवा कलब भुटाहाले आफ्नो गाउँ,घर र समाजका लागि एउटा नमुना र उदाहरणीय कार्य गर्नका लागि अगाडि बढेको छ र हालसम्म #१०५००००.००(अक्षरेपी दस लाख पचास हजार मात्र ) बराबरको रकम संकलन गर्न सफल भएकोमा पुनः बधाई र धन्यवाद छ ।
यो समुह विशुद्ध रूपमा भुटाहाका आदर्स युवा कलबका समुह हो । यो समुहका सदस्यहरु मिलेर भुटाहाका लागि एउटा एम्बुलेन्स खरिद गर्नका लागि सरोकार बचत तथा ऋण सहकारी संस्था लि. हरिनगर २ मा आफ्नो फण्ड खातामा रकम जम्मा गरिरहेका छन् । यस समुहमा करिब ३८० भन्दा बढी युवा सदस्यहरु रहेका छन् ,र सबैले मासिक रुपमा आफ्नो भागमा पर्ने रकम नियमित रूपले जम्मा गरीरहेका छन् ।
यो एउटा आदर्स युवा कलब भुटाहाको लागि अनुकरणीय र उदाहरणीय कार्य हो,जसबाट बाँकी युवाहरुले सिख लिनुपर्छ र आफ्नो गाउँ,घर र समाजका मान्छेहरुका लागि केहि गर्नु पर्छ भन्ने भावना उजागर भएको छ । यस्को स्रेय सर्वप्रथम सरोकारलाई जान्छ किनभने सरोकारले युवाहरुलाई एउटा प्लेटफर्ममा जम्मा गरी केहि गर्न सकिन्छ भन्ने यथार्थलाई प्रमाणित गरिसकेको छ र त्यसपछि आदर्स युवा कलब अगुवा हरुलाई जान्छ ।
यो समुहले गरोको अठोट र प्रतिग्याले प्रमाणित गरि सकेको छ कि समुहका साथी भाईहरुले हाम्रो समाजलाई धेरै कुराहरु दिन सक्नुहुन्छ जो अरुको लागि एउटा पाठ साबित भएको हामीले पाएका छौँ ।
यो आदर्स युवा कलब कायम रहोस् , सबै सदस्यहरु बीचको मेलमिलाप बढ्दै जाओस्, थप सहयोगी हातहरुको सहयोग प्राप्त होस भन्ने दुआ छ । सहयोगी हातहरुले समुहका साथी भाईहरुको मनोबल बढाउनु पर्छ, सकेजति आर्थिक सहयोगका लागि मनको ढोका खुल्ला राख्नु पर्छ र सल्लाह सुझाव बेलाबखत दिराख्नुपर्छ ।
संचालक समितिको नामावली निम्नानुसार रहेको छन् ।
०१. हैदर हुसैन अध्यक्ष ९७४-७०७८९१३४
०२. साबिर हुसैन अन्सारी उपाध्यक्ष ९७४-७०८९०६८१
०३. अख्तर अन्सारी सचिव ९७४-६६९९२३३५
०४. सद्दाम अन्सारी। स-सचिव ९७४-७४०३९६६७
०५. सत्तार अन्सारी। स-सन्याेजक ९७४-७००९६९३९
०६. मोजाहिद अन्सारी कोषा अध्यक्ष ९६६-५९४५७२८९३
०७. अफताब अन्सारी कोषा उपाध्यक्ष ९७४-७७५४२०८१
०८. मोजाहिद अन्सारी कोष व्यवस्थापन ९७४-६६६९२१४८
०९. सद्दाम अन्सारी सल्लाहकार
१०. सज्जाद अन्सारी स-सल्लहाकार ९७४-७७६०५८८३
११. एहसान अन्सारी एम्बुलेन्स पुरा रेखदेखको जिम्मेवारी ९७४-५५१४४२४३
नोटः- नास्ता,मेडल र टेन्टको वव्स्था सहयो गर्नु हुने वक्क्तिको नाम यस प्रकार छन्।
नामः एहसान अन्सारी
बुवाको नामः जमिल मिया
ठेगानाः रामनगर भुटाहा-७
चिया र नास्ताको वव्स्था मिलाइ दिनुहुन्छ।
नामः सज्जाद अन्सारी
बुवाको नामः आलम अन्सारी
ठेगानाः रामनगर भुटाहा-७
मेडल र प्रमाणपत्रको वव्स्था मिलाइ दिनुहुन्छ।
नामः मुरतुज अन्सारी
बुवाको नामः अबुल मिया
ठेगानाः रामनगर भुटाहा-७
टेन्ट र स्टेजको वव्स्था मिलाइ दिनुहुन्छ।
आदर्स युवा कलब भुटाहा
शुभचिन्त एवम् सल्लाहकार, आदर्स युवा कलब भुटाहा,एक अभियान एक एम्बुलेन्स खरिदका लागि।
26/01/2021
26/01/2021
Aadarsh Yuwa Club Bhutaha Yo Page Lai Like, follow Garna Ka Lagi Sabai Sathi,Bhai Harusanga Anuroudh Gard Xu. 🤝
Category
Contact the business
Website
Address
Harinagar Gaoun Palika Bhutaha
Inarwa
Alerts
Be the first to know and let us send you an email when Aadarsh Yuwa Club Bhutaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
