Tosima Limbu
समाजको लागि समाजिक अभियानता
Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
07/09/2024
जता हेरे पनि धरान नै रमाइलो
13/02/2024
पुरानो दलका भोटरले मात्र हर्कलाइ नराम्रो कमेन्ट गर्दै छन। असली भोटरले हर्क ,बालेन र रबि मिलेर जानूको विकल्प नभएको बन्दै कमेन्ट गर्दै छन्।
भारत प्राचीन सभ्यता बाट जोडिएको कोशि नाम कसरी रहन पुग्यो ए स्वाभिमान हौं भन्ने बाहुन र क्षेत्री हो। किन चुप लागेर बसेको छौं ??
सभ्यताले म किराँत हो जातले बाहुन हो भन्ने हेक्का किन नराखेका होलान्
खालि भारतको सभ्यता हेक्का मात्र लिन खोज्छन्
हामि नेपाली जनताले आफ्नु घर जग्गा बेच्नु पर्दा सरकारले किन्ने बेवास्ता र हामि नेपाली जनताले घर जग्गा किन्नु पर्दा सरकार बाट किन्ने बेवास्ता मिलाओस
दल भित्र राजनीतिक जोड घटाउ गर्न सिपालु नेताले देश बनाउछ भन्नु भ्रम मात्र हो।बिश्वास नगरे हुन्छ।
अब बन्ने सरकार बाट ५ बर्षमा केहि परिवार्तन हुने आस गर्नु भएको छ छैन कृपाय कमेन्ट गर्नु होला।
Category
Contact the business
Telephone
Website
Address
Itahari 2
Itahari
5605
Alerts
Be the first to know and let us send you an email when Tosima Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
