Troll Itahari
इटहरीमा सबै क्षेत्रहुने भ्रष्टचार, अनियमितता र खराब गतिविधि बिरुद्व यो पेजले उजार गर्नेछ !
07/10/2023
कहिल्यै बनेन विराटचोक !
29/09/2023
दुखद खवर !!😂😂
आज दिउसो इटहरी बिराटनगरलाइन संविधान चोकमा भयानक दुर्घटना भएँको छ । ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको स १ ख ८१६ नम्बरको बस र बिपरित दिसाबाट आउदै गरेको 2 वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको अवस्था चिन्ताजनक रहेको छ ।(थप विवरण आउन बाकी)
28/09/2023
इटहरी-१९ का लालबहादुर बि.क । जो निर्दोष भएपनि जेलनेल भोग्न बाध्य भएँ !
24/09/2023
दशैं भन्न साथ यीनलाई सम्झिन्छु, बिदा पो पायो की नाई?
23/09/2023
यी बाबु इटहरी पुर्व बसपार्कमा भेटिएको हुनाले कसैले चिन्नुहुन्छ भने कृपया इप्रका इटहरी सम्पर्क गर्नुहोला । शेयर गरौं ।
23/09/2023
सुन्दरहरैचाका मेयर केदारप्रसाद गुरागाईलाई प्रश्न : यो दाहसंस्कारस्थल नबन्नुको कारण के हो?😡😡
23/09/2023
इटहरीको यो चोकको साथीहरु हाजिर हुम्त !😂😂
23/09/2023
चिन्नु भो?
23/09/2023
आजकलका भुराभुरीको प्रेम !😂😂
23/09/2023
Category
Website
Address
Itahari
Alerts
Be the first to know and let us send you an email when Troll Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
