Amrit enterprizez
for patanjali products retailering or distribution
20/06/2025
We need drivers(four Wheeler license compulsory) for dispatch and sells personal for our firm. Interested one can contact us. Thanks you
22/02/2022
पतंजलि महले तपाईँको खानालाई स्वादिष्ट बनाउनुको साथै तपाईँको रोगसँग लड्ने क्षमतालाई पनि वृद्धि गर्छ । मिठो मात्र हैन स्वस्थ पनि खानुहोस् ।
21/02/2022
जब तपाईँ तपाईँको लुगा धुनेका लागि पतंजलि लोकप्रिय डिटर्जेन्ट पाउडर प्रयोग गर्नुहुन्छ हरेक पल्ट लुगा धुदा कागतीको ताजापन र गुलाबको सुगन्ध को मजा लिनुहोस्। अब ३ फरक साइजमा उपलब्ध छ ।
21/02/2022
सरस्वति नमस्तुभ्यं वरदे कामरूपिणि ।
विद्यारम्भं करिष्यामि सिद्धिर्भवतु मे सदा ॥
पतंजलि परिवार, बसन्त पञ्चमी र सरस्वती पूजाको पावन उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी एवम् दाजुभाइमा विद्याकी देवी सरस्वतीको सदैव कृपा रहोस् भनी शुभकामना व्यक्त गर्दछ ।
21/02/2022
स्वच्छ, ताजा र स्वस्थ खाना नै तपाईंको स्वास्थ्यको मूल मन्त्र हो । पतंजलि शुद्ध गहुँको आँटाबाट अब स्वस्थ र मनपर्ने स्वादिष्ट परिकारहरू बनाउँनुहोस् किनकी स्वस्थ जीवनको सुरुवात तपाईंको भान्साबाट नै हुन्छ ।
21/02/2022
अब पिम्पललाई तपाईँ आफ्नो आत्मविश्वास घटाउन नदिनुहोस् ।
21/02/2022
पतंजलि ब्युटी क्रीमले तपाईँको त्वचालाई स्वस्थ राख्नुको साथै त्वचाको अन्य समस्याहरू जस्तैः चाउरीपना, दाग र डन्डीफोर पनि हटाउँछ ।
21/02/2022
तपाईँको चायाँको गम्भीर समस्याका लागि अत्यन्तै प्रभावकारी प्राकृतिक समाधान पतंजलि केश कान्ति।
21/02/2022
यदी तपाईँको मुहारमा देखापर्ने रेखाहरू तपाईँका लागि चिन्ताको बिषय बन्न थालेको छ भने, त्यसको एक मात्र समाधान — पतंजलि एन्टी रिङ्कल क्रीम।
21/02/2022
Thank you for being a faithful Patanjali Ayurved user. Your support and reviews means a lot, we love hearing from our customers.
Category
Contact the business
Telephone
Website
Address
Piradi Chowk
Janakpur
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |
Alerts
Be the first to know and let us send you an email when Amrit enterprizez posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
