Sri pundeshwar Mahato
Sri Pundeshwar mahato
जसको लागि सधैं म लडे उहि हासे र गयो। महोदय अरुको भलाइँ गर्ने त जमाना छैन्। तर पनि म एक्लै सत्य को लागि लड छु।। जय श्री राम
बार-बार अवसर और चेतावनी देने के बाद भी जो सत्य के मार्ग पर नहीं लौटे वह दंड का भागी होता है।।
युवाको हक हितको संरक्षण र सम्वर्द्धन गरी समुन्नत मुलुक निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवासम्बन्धी नीति निर्माण र कार्यान्वयन तहसम्म युवालाई सहभागी गराई राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गराउने उद्देश्यले नेपाल सरकारले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ३ बमोजिम राष्ट्रिय युवा परिषद्को गठन गरेको छ ।
किसानहरु रात दिन हातका नङग्रा खियाएर खेतीको काम गर्छन् तर पनि कहिल्यै सुख छैन....
(पु.)*अचानाको पीर खुकुरीले जान्दैन *भने झैँ बाढीपीडितहरुको दु:ख कुनै पनि नेताहरुले बुझन सकेनन्
21/09/2020
Lockwood भाकै छ
जनताहरू सुतेकै छ !
सरकार र नेताहरुले भ्रष्टाचार गरेकै छन्!
आफ्नो घर परिवारको लागि धन सम्पत्ति थुपार्दै छ ! जनताहरूलाई बिना कामको Lockwood भाकै छ,,,,,
Lockdown को फाइदा के छ?
जनताहरूलाई ,,,,,,,,
Sri pundeshwar Mahato Send a message to learn more
कम्जोर,निमुखा,गरिब,उत्पिडनमा परेका दलित समुदाय लगायत कोरोनाको डरले आफ्नै घरमा थुनिएर बस्न बिबस भएका जनमानसको अपिल -वडा अध्यक्ष देखि सांसद सम्मको टिकट बिक्री गरि आफ़नो संतानको लागि धन-सम्पति थुपार्ने ,जातिबाद,नाताबाद र भ्रष्टाचार गर्ने नेताहरूबाट देश बनाउने आश गर्नु भनेको बालुवाको घर बनाउनु सरह हो।समाजमा दिनदिनै हत्या, बलात्कार, चोरी डकैति, घुसखोरी,अशान्ति र कोरोनाको महामारी बढ्दै छ| उपचार बिना नै जनता अस्पतालमा मरिरहेका छन |तर तिनटै तहका निर्लज सरकार र सरोकारबालाहरू कानमा तेल हालेर रमिता हेरिरहेका छन |जनताको जिउधनको रक्षाको पर्बाह नगरी आफ्नै रक्षामा दिन रात लागिपरेको देख्दा कस्तो नैतिकहिन, दुरगामी सोंच र दर्शन नभएका जन प्रतिनिधिहरू चुने भने कुरामा शर्म लागिरहेको छ | तसर्थ आफुलाई बुद्धिजीबी कहलाईनेहरू आ-आफ्नै ठाउँबाट भाबि सन्ततिको सुनौलो भबिष्यको लागि दलगत मोहलाइ त्यागेर सम्पूर्ण क्रान्तिको बिगुल नफुकि समाज परिवर्तन गर्नु दिउसोमा सपना देख्नु हो|अब हामी सपना नदेखौ, बौद्धिकबर्गबाटै केहि गरेर देखायौ |अदि तपाइलाई यो तितो सत्य, सत्यनै लाग्छ भने कमेन्ट संगै सेयर गरि जनचेतना फैलाउने काममा बौद्धिकबर्गको पहचानसंगै देश निर्माण र सुशासन कायम गर्न राज्यपक्षलाई दबाब दिन आफ्नो नैतिक कर्तब्य पुरा गरौ |धन्यवाद
यदि तपाईं सही हुनु हुन्छ भने
केही पनि साबित गर्ने कोशिस नगर्नुहोस्
एकदिन समयले आफै प्रमाणित गरीदिनेछ ।।
्री_कृष्ण
Category
Website
Address
Janakpur
Alerts
Be the first to know and let us send you an email when Sri pundeshwar Mahato posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
