Gupta Sels And Saplayers

Gupta Sels And Saplayers

Share

Deloreship agriy

23/01/2026
02/10/2025

विजया दशमी को हार्दिक मङगलमय शुभकामना

14/04/2023

Happy new year 🎉 ✨

06/02/2022

जय मा सरस्वती की जय
बसंत पंचमी सरस्वती पुजा कि हार्दिक शुभकामन ।
गुप्ता सेल्स एण्ड सप्लायर्स (परिवार)
""""""""""""""""""""""""""""""""""""""""""""
संजय गुप्ता
कलैया ( बारा )

15/01/2022

माघे संक्रान्ति को शुभकामन
🌺🌺🌺🌺🌺🌺🌺🌺

गुप्ता सेल्स एण्ड सप्लायर्स (परिवार)
""""""""""""""""""""""""""""""""""""""""""""
संजय गुप्ता
कलैया ( बारा )

10/11/2021

हिन्दुहरुको माहापावन पर्व "छ्ठ पूजा को उपलक्ष्यमा यहाँहरुको सुःख शान्ति, समृद्धि, सु्-स्वास्थय, तथा उत्तरोत्तर प्रगतिको कामना छ्ठ पूजाको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏
गुप्ता सेल्स एण्ड सप्लायर्स (परिवार
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
संजय गुप्ता
कलैया १ बारा

04/11/2021

तपाई सम्पुर्ण मा 2078 को शुभ दीपावली को हार्दिक मंगल माई शुभकामना 🙏

30/10/2021

काठमाडौँ ।
नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ रुपैयाँ वृद्धि गरिएको निगमका सह प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।
नयाँ मूल्य सूची प्रतिलिटर पेट्रोलको मूल्य १३३, डिजेल र मट्टितेलको ११६र११६ रुपैयाँ निर्धारण गरिएको छ ।हवाई इन्धनको मूल्यमा १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर ९६ रुपैयाँ पुर्‍याइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ५० रुपैयाँ बढाएको छ ।ग्यासको नयाँ खुद्रा बिक्री मूल्य १५ सय रुपैयाँ तोकेको छ । मूल्य समायोजनपछि निगमको १५ दिनको घाटा १ अर्ब ८७ करोड हुने निगमले जनाएको छ ।

15/10/2021

बडा दशैँको दशौे दिन विजयादशमीको हार्दिक मंगलमय शुभकामना।
🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
गुप्ता सेल्स एण्ड सप्लायर्स (परिवार )
संजय गुप्ता

Telephone

Website

Address


Kalaiya

Alerts

Be the first to know and let us send you an email when Gupta Sels And Saplayers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kalaiya.