Inner Creation

Inner Creation

Share

Learn something new

09/07/2024

अहिलेसम्म कै ठूलो वर्षा: Dodhara Kanchanpur records Highest Rainfall Ever in history of Nepal i.e. 624 mm in 24 hrs as per MFD's 77 year history. 😕

25/05/2024
30/01/2024

“Fall down seven times and stand up eight.”

18/08/2022

प्रेम थियो र पो राधा कृष्णको पर्खाइमा बसिन नत्र राधामा पनि त सुन्दरताको कमि कहाँ थियो र🙂❤️

#श्री कृष्ण जन्माष्टमीको शुभकामना है त ❤️

09/08/2022

राम्रो देखिनको लागी होइन राम्रो बन्नको लागी जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई पनि झुकाउन सक्छ ।❤️
Good night😍

09/08/2022

असफल मानिसहरुसँग बस्ने गर्नुहोस्,
उनिहरुसँग अहंकार होइन अनुभव हुन्छ🙂
Good morning😍

06/08/2022

म यस्तो भिडमा छु 😌
जहाँ म एक्लै छु ।😥😓
Good night😍😉

03/08/2022

प्रतिस्पर्धामा जित्ने सँग उत्सव र उपाधी हुन्छ भने हार्ने सँग अनुभव र धैर्यता!❤️

01/08/2022

आफ्नो कर्म छोडेर भाग्यमा विस्वास गर्नु भनेको
पंखाको पछाडी बसेर हावाको आश गर्नु सरह हो !
🌼❤

01/08/2022

कल्पनाको बास्मती चामलले होइन 😐

यथार्थको ढिंडोले जीवन बनाउछ❤️

23/07/2022

इज्जत कस्ले पो गर्छ र महोदय ,यहाँ दुई मुठ्ठी चामल किन्नलाइ सहर पसेकाहरु तेहि चामल फलाउने किसानलाई पाखेकाे नाम दिन्छन् 😥❣️

Category

Website

Address


Kure Village
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Inner Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.