Dharmendra Dhami

Dharmendra Dhami

Share

आबारा पागल दिवाना

06/06/2025
Photos from Dharmendra Dhami's post 23/10/2021

हामी दुई बाउ छोरी नै घाँस काट्न मा ब्यस्त छौ
हजुर हरु नि

10/08/2021

कुन देश राम्रो सच्चा देशभक्त वीर गोर्खालिहरु हाजिर हुनुहोस!

06/08/2021

ईश्वर मौनताको साथी हो । रुख, फल, घाँसहरू मौनतामा नै हुर्कन्छन् । आकाशका सूर्य, तारा र जुन हेर कसरी तिनीहरू चुपचाप घुमिरन्छन् ।
मदर टेरेसा

05/08/2021

सबैभन्दा सुन्दर नाता दुई आँखाको हुन्छ, एकैसाथ खुल्छ र बन्द हुन्छ, एकैसाथ रुन्छ र एकैसाथ सुत्छ, त्यो पनि जिवनभर एक अर्कोलाई देखेबिना ।

05/08/2021

सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।

Category

Telephone

Website

Address


Darchula
Kathmandu
10100

Alerts

Be the first to know and let us send you an email when Dharmendra Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.