Shahi Nirak
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shahi Nirak, Health/Beauty, Achham, Kathmandu.
25/09/2022
✍️ जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी अछाम ले बाढीपीडित राहत स्वरूप २०७९/५/३१ गते अविरल वर्षातको कारण गएको बाढिपहिरोमा परि मृत्युु भएकालाई प्रती घरपरिवारलाई ५००० रूपौयाँ का दरले राहत वितरण गरेको छ। साथै बाढिपहिरोको कारणले खानेपानीको पाइप नै बगाएपछि खानेपानीको निकै समस्या रहेको जसको कारण बाढिपिडित जनतालाई बर्षातको पानी खानु पर्ने बाध्यता र यसले गर्दा ज्वरो आउने ,झाडापखला लगाएत विभिन्न रोग सक्रमण ! हुँदा तत्काल खानेपानीको सहजताका लागि नेपाल कम्युनिष्ट पार्टी अछामको उत्पादन क्षेत्रमा सिँचाइको लागि राखिएको ६०० मिटर २ क्वायल पाइप तुर्माखाद गाउँपालिका वर्डा न ५ काडाचौरका बाढिपिडितलाइ हस्तान्तरण गरिएको छ। साथै अछामको पार्टी निरन्तर उद्धार राहतका निम्ति निरन्तर खटिरहेको कुरा सबैलाई अवगत नै छ।
16/09/2022
दुई दिन यता निरन्तर वर्षात भइरहेको र अझै पनि वर्षा केहि दिन सक्रिय हुने सम्भावना देखिएकोले सम्पुर्ण नागरिकलाई सचेत रहन अनुरोध गरिन्छ !!
सचेत बनौं ! सुरक्षित रहौ!!
22/08/2022
पानी को समस्या :
यो दीदृय हो अछाम को बान्निगडि-जयगढ गाउपालिका नजिकै रहेको श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी हरुको
पनिको समस्य का कारण बिहान देखि पानी भर्ने भाडा ल्याएर बस्न्नु पर्ने बाध्य्ता रहेको छ । यो समस्य को कारण ले विद्यार्थी लाई पढ्न मा निकै गाह्रो हुने गरेको छ ।यो समस्या सम्पुर्ण जयगढ बजार बासी जनसमुदायको साझा समस्या हो। यो समस्या हल गर्न सम्बन्धित निकायको ध्यान जाओस ।
14/08/2022
शुभयात्रा ! प्रवक्ता कमरेड
चीनको कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गर्नुहुने नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता क. प्रकाण्डको चीन भ्रमण सफल रहोस् । शुभयात्रा
Category
Website
Address
Achham
Kathmandu
9865327933
Alerts
Be the first to know and let us send you an email when Shahi Nirak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
