Madan Aryal

Madan Aryal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madan Aryal, Health/Beauty, Kathmandu.

22/06/2025

सारै अन्याय भयो Rabi Lamichhane माथी हस्ताक्षर अभीयान को लागी ।। Rabi Lamichhane को संदेश - आमा–बुबालाई मेरो सन्देश सुनाइदिनु होला तपाईँको रवि लामिछाने यिनीहरुको कालकोठरीसँग डराएको छैन, आत्तिएको छैन, हिम्मत हारेको छैन
Click Here Isha Gurung Bikas Shahi Deepak Bohara Jwala Sangroula DP Aryal👇👇"मैले संगठित अपराध गरेका होइन, राज्यले म माथि संगठित रुपमा अपराध गरेको हो"- रवि लामिछाने
पार्टी स्थापना दिवसको उपलक्ष्यमा सभापति रवि लामिछानेको विशेष सन्देश प्राप्त गरेका छौँ। हाते पुस्तिकाका रूपमा आएको यो दस्तावेज देश ,विदेश ,गाउँँ, सहर हुँदै घरघर पुग्नेछ। आजैबाट प्रतिशोध विरुद्धको हस्ताक्षर अभियान पनि सुरु हुँदैछ। आजबाट हाम्रो मुद्दा जनताको अदालतमा पनि दर्ज हुँदैछ। पुरै जानकारि को लागि क्लिक 👇️👇️👇️👇️

22/06/2025

साभार ताज़ा खबर 👇😮

नयाँ खुलासा : रास्वपाका सभापति रवि लामिछानेले पार्टी गठनअघि सन्दुक रुइत, कुलमान घिसिङ, राजेश हमाल, अनिल केशरी शाहलगायत व्यक्तिहरूलाई नेतृत्व सम्हाल्न आग्रह गरेको तर कसैले नमान्दा आफू सभापति बनेको बताएका छन्।

पार्टीको तेस्रो स्थापना दिवसमा भैरहवा जेलबाट पठाएको सन्देशमा उनले लेखेका छन्, “पार्टी दर्ताअघि नेतृत्वका लागि हारगुहार गरेँ, पार्टी खोलेपछि पनि उम्मेदवार बन्न धेरै ढोका ढकढक्याएँ, तर खासै साथ पाइनँ र आफै सभापति बने।”

22/06/2025

रबि लामिछाने प्रती गरिएको राजनीतिक प्रतिशोध, विरुद्ध लडन हस्ताक्षर गर्न तयार हुने जति यता कमेन्टमा Yes लेख्नु पर्यो।

Category

Website

Address


Kathmandu

Alerts

Be the first to know and let us send you an email when Madan Aryal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.