Mayas Hair Studio

Mayas Hair Studio

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mayas Hair Studio, Beauty, cosmetic & personal care, Kathmandu.

24/06/2026

Skin treatment # RadheRadhebhaktpur #

07/05/2026
23/03/2026

❇️♻️Russionhairstyle class मा अहिले सम्म नै नसोचेको
अफर
को साथमा यो class हुदै छ।❎95000 class मात्र ✅25000 मै तेसैले आजै सिट बुक गरिहाल्नु।

✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️

यो class #चैत्रको १६ गते बाट सुरु हुदैछ। #शङ्खमूल मा

💯% Job !!! मा नयाँ भर्ना खुल्यो।
Beautician सिकिसकेका अथवा सिक्दै नसिकेको लागि पनि उपयुक्त कोर्ष ।
❇️❇️❇️❇️❇️❇️❇️❇️❇️❇️💠💠💠❇️💠
हाम्रो कोषहरू :
✅ Professional Course, 6 Month
✅ Russian Hairstyle 10 Days, 15 Days, 1 Month
✅ Professional 1 Month,15 Days
✅ Advance Class 15 Days, 1 Month
✅ Professional Course 1 Month
✅ Professional , 15 Days, 20 Days
✅ Extensions, 10 Days
✅ Special Out Going Course, 1Month
✅ Facial, 5 Days
✅ Makeup, 1 Month
✅ Nail Course, 15 Days
✅ Skin class, 15 Days
💠💠💠💠💠💠💠💠💠💠💠💠💠💠💠
🇺🇸USA, 🇦🇪Dubai, 🇨🇦Canada, 🏰Europe, 🇦🇺Australia र अन्य Country को लागि पनि Special out Going Course व्यवस्था छ।
💢💢💢💢💢💢💢💢💢💢💢💢💢💢

हाम्रो सेवाहरु :

✅ ,
✅ ,
✅Hair ,
✅ ,
✅ ,
✅ ,
✅ ,
✅ ,
✅ ,
✅ extensions

💢💢💢💢💢💢💢💢💢💢💢💢💢💢

यदि हजुरहरू लाई पनि मौकाको फाईदा उठाउनु छ भने हामीलाई आजै सम्पर्क गर्नु होला।

बुकिङ तथा थप जानकारी का लागि : 9851154321, 9851125525

हाम्रो पार्लर :
#राधेराधे ,
#शङ्खमूल
📌नयाँ #बानेश्वोर, काठमांडू 014105078, 9851154321
📌 #राधेराधे, #भक्तपुरमा 016615215, 9851125525

यो पोस्ट आफ्नो वालमा शेयर गरि सबै साथीहरु लाई जानकारी दिऊ |

07/03/2026

#𝑩𝒓𝒊𝒅𝒂𝒍 #𝑴𝒂𝒌𝒆𝒖𝒑 #𝑷𝒂𝒄𝒌𝒂𝒈𝒆
तपाईंको विशेष दिनलाई अझ विशेष र अविस्मरणीय बनाउनु होस । ✨
विवाह, 𝑹𝒆𝒄𝒆𝒑𝒕𝒊𝒐𝒏, 𝑬𝒏𝒈𝒂𝒈𝒆𝒎𝒆𝒏𝒕 वा कुनै पनि महत्वपूर्ण अवसरमा तपाईं मात्र सुन्दर देखिनु हैन, आत्मविश्वासले चम्किनु पनि उतिकै जरुरी हुन्छ। 👰‍♀️💖

त्यसैले, 𝑷𝒓𝒐𝒇𝒆𝒔𝒔𝒊𝒐𝒏𝒂𝒍 #𝑩𝒓𝒊𝒅𝒂𝒍𝑴𝒂𝒌𝒆𝒖𝒑 र आकर्षक #𝑹𝒖𝒔𝒔𝒊𝒂𝒏𝑯𝒂𝒊𝒓𝑺𝒕𝒚𝒍𝒆 को साथमा आफ्नो 𝑵𝒂𝒕𝒖𝒓𝒂𝒍 𝑩𝒆𝒂𝒖𝒕𝒚 लाई अझ निखार्दै, 𝑷𝒆𝒓𝒇𝒆𝒄𝒕 𝑳𝒐𝒐𝒌 प्राप्त गर्नुहोस्। 💄💇‍♀️✨

हामी तपाईंको स्किनको प्रकार, अनुहारको आकार र व्यक्तित्वलाई ध्यानमा राखेर 𝑷𝒆𝒓𝒔𝒐𝒏𝒂𝒍𝒊𝒛𝒆𝒅 𝑴𝒂𝒌𝒆𝒖𝒑 र 𝑹𝒖𝒔𝒔𝒊𝒂𝒏 𝑯𝒂𝒊𝒓𝒔𝒕𝒚𝒍𝒆 प्रदान गर्छौं, जसले तपाईंलाई मात्र ग्ल्यामरस बनाउँदैन, तपाईंको 𝑪𝒐𝒏𝒇𝒊𝒅𝒆𝒏𝒄𝒆 पनि 𝑫𝒐𝒖𝒃𝒍𝒆 गरिदिन्छ। 🌸

प्रत्येक कार्यक्रमका लागि छुट्टै 𝑳𝒐𝒐𝒌, 𝑬𝒍𝒆𝒈𝒂𝒏𝒕 स्टाइल र शानदार 𝑷𝒓𝒆𝒔𝒆𝒏𝒄𝒆 — अब यस सबैको जिम्मा हामीलाई दिनुहोस्। हामी तपाईंलाई सबैभन्दा सुन्दर दुलही बनाइदिन्छौं। 💕

📌 𝑩𝒓𝒊𝒅𝒂𝒍
📌 𝑹𝒆𝒄𝒆𝒑𝒕𝒊𝒐𝒏https://vt.tiktok.com/ZSPwSbguP/
📌 𝑬𝒏𝒈𝒂𝒈𝒆𝒎𝒆𝒏𝒕
📌 𝑷𝒂𝒓𝒕𝒚 𝑳𝒐𝒐𝒌𝒔

सबैका लागि 𝑷𝒓𝒐𝒇𝒆𝒔𝒔𝒊𝒐𝒏𝒂𝒍𝒍𝒚 𝑫𝒆𝒔𝒊𝒈𝒏𝒆𝒅 𝑴𝒂𝒌𝒆𝒖𝒑 & 𝑯𝒂𝒊𝒓 𝑷𝒂𝒄𝒌𝒂𝒈𝒆𝒔 उपलब्ध छन्। 🎀

अब ढिला नगर्नुहोस्… तपाईंको विशेष दिनलाई अझ चम्किलो, स्टाइलिश र स्मरणीय बनाउन आजै बुकिङ गर्नुहोस्। 📞💬

हाम्रोमा ब्राइडल मेकअपको प्याकेज यस प्रकार को छ
१. फुल ब्राइडल मेकओभर
२. रसियन हेयर स्टाइल
३. साडी लगाई दिनुका साथै

प्री-ब्राइडलहरु सर्विसहरु जस्तै
१. स्किन अनुसारको फेसियल
२. जेल नेल एक्सटेंसन
३. वैक्सिंग
४. मैनीक्योर
५. पेडीक्योर गरिन्छ |

साथै १ जनालाई पार्टी मेकअप फ्री मा गरिन्छ |

थप जानकारीका तथा बुकिंगका लागी फोन या तपाईलाई नजिक पर्ने हाम्रो ब्रांचमा आउनसक्नु हुन्छ |

9851154321

हाम्रो ब्रांचहरु
शंखमुल चोक, काठमांडू. कुमारी बैंक को माथि 015927225
नयाँ बानेश्वोर, काठमांडू, आईप्लेक्स मल को अगाड़ी 014105078 तथा
राधे राधे, भाटभटनी भन्दा अली अगाड़ी , भक्तपुर मा छ 016615215

Photos from Mayas Hair Studio's post 06/03/2026

05/02/2026

HIFU, Hydra Facial, Nano Plastia लगायत कुनै पनि सेवा मात्र रु. ९९९/- र ट्रेनिंगमा 60% Discount
✨ Grand Opening Special Offer – Mayas Aesthetic Center, Radhe Radhe Bhaktapur ✨
तपाईंहरूको आफ्नै Mayas Aesthetic Center अब राधे–राधे, भक्तपुर मा पनि शुभारम्भ हुँदैछ। यस Grand Opening को अवसरमा हामीले ल्याएका छौँ अत्यन्तै आकर्षक र सीमित अवधिको विशेष अफर।
HIFU, Hydra Facial, Nano Plastia लगायत कुनै पनि एस्थेटिक सेवा मात्र रु. ९९९/- र ट्रेनिंगमा 60% Discount मा प्राप्त गर्ने सुनौलो मौका।
यो विशेष अफर माघ २४ गते Grand Opening मा बुकिङ गर्नुहुने पहिलो १० जना ग्राहकहरूका लागि मात्र लागू हुनेछ।
आफ्नो सौन्दर्य र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्‍याउने यो अवसर नछुटाउनुहोस्। माघ २४ गते हाम्रो Grand Opening मा उपस्थित भई रु. ९९९/- मा मनपर्ने कुनै पनि सेवा अनुभव गर्नुहोस्।
📞 थप जानकारी तथा लोकेसनका लागि सम्पर्क: 9851154321, 016615215
वा सिधै हाम्रो नयाँ ब्रान्चमा आउनुहोस्।
Mayas Aesthetic Center – Where Beauty Meets Expertise

Website

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mayas Hair Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.