National News Nepal

National News Nepal

Share

सत्य बोल्न कहिलेकाहीँ कठिन हुन्छ, तर सत्यको बाटोमा हिँड्दा मन सधैँ शान्त रहन्छ।♥️♥️🆗

15/10/2026

🇳🇵 आगामी स्थानीय तह निर्वाचन २०८४ को सन्दर्भमा 🇳🇵
वडा नं. १ को समुन्नति, एकता र जिम्मेवार नेतृत्वका लागि — मो. इलियास
राजविराज नगरपालिका वडा नं. १ को सन्तुलित विकास, सामाजिक एकता, निष्पक्ष सेवा र जनताको हितलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने प्रतिबद्धता।
विगतमा वडा सदस्यका रूपमा सेवा गर्नुभएका तथा हाल राजविराज नगरपालिकाको कार्यपालिकामा सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएका मो. इलियासको अनुभव र योगदानलाई सम्मान गर्दै वडा नं. १ को उज्ज्वल भविष्यका लागि सकारात्मक सोच, सहकार्य र जिम्मेवार नेतृत्वको अपेक्षा गरौँ।
जनताको विश्वास • निष्पक्ष सेवा • सन्तुलित विकास
🙏 वडा नं. १ को विकास र समृद्धिका लागि सबैको साथ, सहयोग र सहभागिता आवश्यक छ।
#राजविराज_नगरपालिका #वडा_नम्बर_१ #मो_इलियास #स्थानीय_तह_निर्वाचन_२०८४ #सामाजिक_एकता #विकास_र_समृद्ध

07/10/2026

सप्तरी–राजविराजका युवाको एउटा उदाहरणीय सोच! ❤️🙏
सप्तरी एक्स्पो मेलाबाट बचत भएको सम्पूर्ण रकम गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीहरूको शिक्षा क्षेत्रमा लगानी गर्ने निर्णय गर्नु आफैंमा अत्यन्तै प्रशंसनीय र उदाहरणीय कार्य हो।
युवा अम्मर यादवज्यू तथा यस निर्णयमा साथ दिने सम्पूर्ण राजविराज–सप्तरीका युवाहरूलाई हार्दिक धन्यवाद तथा बधाई। 👏
आजसम्म भएका विभिन्न एक्स्पो तथा मेलाको आम्दानी–खर्चबारे धेरै प्रश्न उठ्ने गरेको अवस्थामा मेलाबाट बचेको रकम समाजका गरिब तथा जेहेन्दार विद्यार्थीको भविष्य निर्माणमा खर्च गर्ने सोच साँच्चिकै अनुकरणीय छ।
अब मेलाका सबै दिनका टिकट बिक्री, आम्दानी, खर्च र अन्तिम बचत रकम सार्वजनिक गरिनुपर्छ। यसले पारदर्शिता र जनविश्वास अझ बलियो बनाउनेछ।
युवाहरूले यस्तै सकारात्मक सोच, सामाजिक जिम्मेवारी र पारदर्शिताको बाटो रोज्दै जाने हो भने राजविराज र सप्तरीको विकासमा नयाँ अध्याय सुरु हुन सक्छ। ❤️
यस्तै सोच राख्ने सम्पूर्ण युवाहरूलाई हार्दिक धन्यवाद।
समाज परिवर्तन भाषणले मात्र होइन, यस्तै व्यवहारिक निर्णयले हुन्छ। 🙏🇳🇵


Eastern Vlogger Anwar Ali Mohan Yadav Khelanand Das Rajbiraj Rider Mustakim Alam

06/10/2026

आज राति १०:३८ बजे भारतको उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। यसको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ। 😱🙏
National News Nepal रातो कलम

05/10/2026

Nepali Congress Head Gagan Thapa says, "त्यो संसदभित्रै हेर्नुभयो भने पनि ४०-५० जना साथीहरू त प्रशिक्षित गरेर पठाएका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति देखि तलसम्म हेर्यो भनेदेखि हिजो कांग्रेसकै मञ्चमा ताली बजाएर गएका साथीहरू थुप्रै हामीले प्रशिक्षित गरेर पठाएका छौँ।"
#नेपालीकांग्रेस

04/10/2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा गगन थापाकाे सम्बाेधन
#१५औँमहाधिवेशन #नेपालीकांग्रेस रातो कलम Anwar Ali Gagan Thapa

Photos from National News Nepal's post 04/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको क्रेज 😮🔥
शीर्ष नेता रवि लामिछाने र प्रचण्ड पनि सहभागी! 🇳🇵
#नेपालीकांग्रेस #१५औँमहाधिवेशन

03/10/2026

नेपालको पहिलो योजनाबद्ध शहर राजविराजको उदय र पतन ||

#बलानबिहुल
National News Nepal रातो कलम Eastern Vlogger PMO Nepal राजविराज सप्तरी Mohan Yadav Khelanand Das Md Sanauddin Rajbiraj Municipality Rajbiraj Rider

03/10/2026

हार्दिक बधाई तथा शुभकामना! 🎉
सप्तरी क्षेत्र नं. २ बाट ३५ वर्षमुनिको युवा पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएकोमा युवा पुस्ताका आशा, भरोसा र धुकधुकी, विकासप्रेमी युवा नेता आदित्य कुमार दासज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना। 💐🙏
@

03/10/2026

यो सानो गिलास र चुस्की बिच थुप्रै महँगा यादहरु सजिएका हुन्छन् । ❤️

Your Tea Partner ? 😉
रातो कलम

03/10/2026

पूर्वी नेपालका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। 🙏
📸 तस्बिर: मनीष बराल

Category

Telephone

Website

Address


Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when National News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.