kalya

kalya

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from kalya, Health/Beauty, Kathmandu.

Photos from kalya's post 31/01/2026

आदरणीय आम मतदाता महानुभावहरू,
तपाईँले मतदान गर्ने चुनाव चिन्ह केवल एउटा चित्र मात्र होइन, त्यो हाम्रो पहिचान र आस्थाको प्रतिबिम्ब पनि हो। आज रास्वपाको 'घण्टी' लाई लिएर धेरै भ्रम छरिएको छ, तर सत्य के हो भने त्यो हाम्रो मन्दिरमा गुन्जिने पवित्र घण्ट होइन, बरु चर्चको घण्टीको स्वरूप हो।
जुन पार्टीले आफ्नो चुनाव चिन्हमा समेत सनातन धर्मको मौलिकता झल्काउन सक्दैन, उसले भोलि 'हिन्दुत्व' वा 'सनातन धर्म' को रक्षा गर्छ भनेर आश गर्नु कतिसम्म तर्कसंगत छ?
के हामी हाम्रो आस्थामाथि प्रहार गर्ने शक्तिलाई बलियो बनाउँदै छौँ?
के 'परिवर्तन' का नाममा हामी आफ्नो जड (Roots) बिर्सिँदै छौँ?
यदि तपाईँलाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र चाहिएको हो भने ढुलमुल गर्ने समय अब छैन। धर्म र संस्कृतिको रक्षाका लागि विगतदेखि अविचलित रूपमा आवाज उठाउँदै आएको एक मात्र शक्ति राप्रपा हो। त्यसैले, स्पष्ट हुनुहोस्—आस्थाको रक्षाका लागि 'हलो' चिन्हमा मतदान गरौँ।
#धर्मरक्षा #राप्रपा #हलो #सचेत_मतदाता

09/09/2025

Big News: शेर बहादुर देउवा र आर्जुलाई युवाहरुले लखेटेका छन।😮

Photos from kalya's post 02/01/2024

Ko ko ley Hernu Vayo Ta 12th Fail Movie?

12/10/2023

DV भर्न :
१. पासपोर्ट साइज फोटो
२. नागरिकताको फोटो
३. इमेल आइडी र फोन नम्बर
सहित हामीलाई म्यासेज गर्नुहोस्

17/09/2023

झुटो वाचा र विश्वासघातको युगमा साँचो निःशर्त प्रेमको उदाहरण हुनुहुन्छ उहाँ। ❤️

Category

Website

Address


Kathmandu