Heavenly Spa Thamel
Search us for Best Bodily Care in Kathmandu.
17/09/2026
सम्पूर्णमा श्री विश्वकर्मा पूजाको मंगलमय शुभकामना! 🙏 Heavenly Spa को तर्फबाट यहाँहरुको सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक कामना गर्दछौँ। ✨🌿
13/09/2026
महिलाहरुको महान चाड हरितालिका तिजको हार्दिक शुभकामना
04/09/2026
May the divine grace of Lord Krishna fill your life with peace, joy, and endless blessings. ✨🦚
Wishing you all a very Happy Krishna Janmashtami from the Heavenly Spa family! 🙏🌸
26/08/2026
शब्दमा बयान गर्न नसकिने यो पीडामा हाम्रो साथ र सहयोग सधैँ रहनेछ। ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली। कृपया सबैजना सुरक्षित रहनुहोला। विपत्तिको यो अँध्यारो हामी सँगै मिलेर पार गर्नेछौँ। 🇳🇵🙏
17/08/2026
नाग पञ्चमीको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, र समृद्धिको हार्दिक शुभकामना ! भगवान नाग देवताको कृपा सधैं बनिरहोस्। 🙏🐍✨
03/08/2026
✨ WE ARE HIRING! ✨
Heavenly Spa is currently looking for 5 Female Therapists for the Evening Shift.
📍 Location: Sanchayakosh Chowk, Thamel
📞 Phone: 015316534
📲 WhatsApp: 9804960440
Interested candidates can contact us directly via phone or WhatsApp! 💆♀️✨
31/07/2026
Heavenly Spa को तर्फबाट यहाँहरु सम्पूर्णलाई खिर जस्तै मीठो र सुगन्धित शुभकामना! सधैं स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र आफूलाई समय दिन नबिर्सनुहोस्। 🌿🥣
29/07/2026
Happy Guru Purnima To You All
Heavenly Spa Family
17/07/2026
साउने संक्रान्ति तथा पवित्र महिना साउनको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🙏✨
यो हरियाली र प्रकृतिको महिनामा आफ्नो शरीर र मनलाई पनि फ्रेस र शान्त राख्नुहोस्। कामको थकानलाई भुलेर Heavenly Spa को शान्त वातावरणमा रिल्याक्स गर्न आजै आउनुहोस्। 🌿💆♀️💆♂️
तपाईंको आत्मिक शान्ति र शारीरिक स्फूर्तिका लागि हामी सधैं तत्पर छौं।
📍 स्थान: सञ्चयकोष चोक, ठमेल
📞 सम्पर्क: +977 15316534
Category
Contact the business
Telephone
Website
Address
Thamel Near Snachay Kosh, VIP Reataurant& Lounge's Sec Floor
Kathmandu
Opening Hours
| Monday | 08:00 - 22:00 |
| Tuesday | 08:00 - 22:00 |
| Wednesday | 08:00 - 22:00 |
| Thursday | 08:00 - 22:00 |
| Friday | 08:00 - 22:00 |
| Saturday | 08:00 - 22:00 |
| Sunday | 08:00 - 22:00 |
Alerts
Be the first to know and let us send you an email when Heavenly Spa Thamel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
