Kharo Kura - खरो कुरा
पलपलको ताजा अपडेट र विश्लेषणात्मक सामग्रीका लागि खरो कुरा लाई आजै फलो र गर्नुहोस् ।
अन्यायपूर्ण ऋणको साँवा व्याज तिर्दैनौं !
आज भाद्र 23 गतेकाे राहत वितरण: कुमालटार, नुवाकाेट
#समासेवी: नविन सिंह कटुवाल, भक्तपुर
राहत उपलब्ध गराउने निकाय: Grace & Love church, Bhaktapur
राहत वितरण इलाका: देवीघाट, भाेर्लाटार र मान्द्रेमुठा नुवाकोट ।
100 परिवारलाई वितरण गरिएकाे ।
मिति: 2083 भाद्र 22 गते ।
लघुवित्त संस्थाले ऋण लगानी गर्दा आम्दानीको स्रोत हेरेनन्ः
माधव प्रसाद गिरी
कोशी प्रदेश अध्यक्षः लघुवित्त संघर्ष समिति
बाढी प्रभावित क्षेत्रका लागि ३० लाख सहयोग गर्ने महालक्ष्मी नगरपालिकाको निर्णय !
आफन्त फर्किने आशामा बसेकाहरूले आफ्नै मान्छेको क्षतविक्षत शव सामाजिक सञ्जालमा देख्दा के बित्छ होला ? विभत्स दृश्य नफैलाऔँ, मानवीयता बचाऔँ !
रसुवाको भोटेकोशी नदीमा अचानक भीषण बाढी: तटीय क्षेत्रमा तीव्र कटान, बस्ती जोखिममा परेपछि उच्च सतर्कता अपनाउन प्रशासनको अपिल !
वार्षिक साधारण सभामा शुभकामना व्यक्त गर्नुहुँदै !
बागमती गाउँपालिका अध्यक्षः वीर बहादुर लोप्चन
उर्वर साना किसान कृषि सहकारी संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै !
अध्यक्षः रमेश कुमार सञ्जेल
साउनमै २ खर्ब २६ अर्बको वैदेशिक व्यापार, निर्यातमा ६२ प्रतिशतको छलाङ !
Website
Address
Kathmandu
44600
Alerts
Be the first to know and let us send you an email when Kharo Kura - खरो कुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
