Mayank's Blog
स्वास्थ्य सेवा तर्फको लोकसेवा सम्बन्धी सम्पूर्ण जानकारीको लागि हामीसँग जोडिनुहोस।
🧑⚕️💊💉
20/05/2025
19/05/2025
17/05/2025
बागमती पाचौं तहको विभिन्न पदहरुको परीक्षा तालिका परिवर्तन भएको छ है ।
04/05/2025
प्रदेश निजामती तथा स्थानीय सरकारी सेवा अन्तर्गत विज्ञापन नम्बर ५०००२७- ५०००३४ /२०८१-८२ (खुल्ला तथा समावेशी)प्रदेश स्थानीय तह हेल्थ इन्सपेक्सन समूह सहायक स्तर पाँचौं। तह हेल्थ असिस्टेन्ट पदको प्रथम पत्रको नतिजा
द्वितीय पत्र परीक्षा सञ्चालन मिति २०८२ साल २ महिना १७ गते १ बजे
👏🎊
For pdf
👇
Mayank's Blog on Viber स्वास्थ्य सेवा तर्फको लोकसेवा सम्बन्धी सम्पूर्ण जानकारीको लागि हामीसँग जोडिनुहोस।🧑⚕️💊💉
30/04/2025
कोशी प्रदेश चौथो तहका परिक्षा केन्द्र
29/04/2025
प्रदेश लोक सेवा आयोग
लुम्बिनी प्रदेश
प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौथो तह, (प्राविधिक) अ.हे.व./ को.चे.अ. पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा (प्रथम चरण)
19/04/2025
कोशी प्रदेश लोक सेवा आयोगले आज लिएको Health Assistant पदको परीक्षामा सोधिएका प्रश्नहरु
आज हुने कोशी प्रदेश लोक सेवा आयोगको Health Assistant पदको परीक्षामा सहभागि हुने सम्पूर्ण परीक्षार्थीहरुलाई सफलताको शुभकामना
🤞
17/04/2025
Koshi Staff Nurse I Paper (MCQs) (2082-01-04)
16/04/2025
स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ (दोश्रो संशोधन, २०८१)
Mayank's Blog
Category
Contact the business
Website
Address
Kathmandu
Alerts
Be the first to know and let us send you an email when Mayank's Blog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
