Antimicrobial Resistance -AMR - ASIA

Antimicrobial Resistance -AMR - ASIA

Share

Healthy Animal Health People

02/09/2026

२०८३ मंसिर १ गते देखि काठमाण्डौ उपत्यकाका तिनै जिल्ला र माघ १ देखि देशभरिका नगरपालीकाहरु र २०८४ साउन १ देखि नेपालभर पशु वधशाला र मासु जाँच ऐन २०५५ लागु हुने गरी नेपाल सरकारले राजपत्रमा सुचना प्रकाशन गरेको छ।

http://rajpatra.dop.gov.np/welcome/book/?ref=26576

02/09/2026
06/08/2026

शिर्षक "वधशालाको फोहोर अब मोहर" अहिले सम्म पढेको समचारमा उत्कृस्ट लाग्यो। पशु वधशाला र मासु जाच ऐन कार्यान्वयनको मुख्य उद्देश्य मध्ये यो पनि हो। यो शिर्षकबाट पत्रकार पशुपन्छी क्षेत्रमा गहिरो जानकारी राखेको वुझिन्छ।
केशव जिबाट समाचारलाई सकारात्मक समाजिक प्रभाव पार्न सक्ने कला अद्भुत देखिन्छ। Keshab Raj Raj Paudel Following

वधशालाको फोहोर अब मोहर
विस्तृत समाचार कमेन्टमा...........................

11/01/2026

भविश्यकको मानविय संकटका विषयमा वेलैमा सोचौ।

Category

Website

Address


Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Antimicrobial Resistance -AMR - ASIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Kathmandu.