Rajiv Traveller
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajiv Traveller, Hariyalibasti, Kathmandu.
सिंगापुर 🇸🇬 घुमाईमा😁
केही स्थानहरूमा केवल श्वास हराउने हैन कि ति स्थानहरूले फेरि श्वास लिन सिकाउँछन्। तिलिचो त्यस्तै एउटा स्थान हो।
बेस्क्याम्प देखी तिलीचो आउन पुर्बको यात्रा 🙏🙏
जिबनको स्वर्णिम समय बिताएको खेलेको पौड़िएको आँधीखोला ! यो खोला मात्र हैन बेग संग बग्न सिकाएको आत्मविश्वास साथ समस्या संग तैरिन सिकाएको भेलबाढ़ी संग लड़न सिकाएको आँधी खोला लाग्छ प्रेम करुणा र पबित्रताको अलका हो ! प्रत्येक दशैंमा आएर स्पर्श मात्र हैन आँधीखोला संग सहवास नगरी धित नै नमर्ने😁
Trekking Tilicho vibes already hitting deep .The mountains are calling, and the soul is ready for the journey!
27/05/2020
ज्याकारांडाले ढकमक हाम्रो राजधानी🙂
कुनै स्वर्गलोक भंदा कम छैन❤️
27/05/2020
सुबिन न्यौपाने ज्यु धन्य छन तिम्रा बाबा आमा जस्ले तिमी जस्तो महान सोच भएको छोरा जन्माए, तिमी र तिम्रो बाबु आमा प्रति श्रद्धाले यो शिर झुकेको छ ।
24/05/2020
हामिले पत्याएका छौ ! अब मनन गर्ने पालो प्रधानमंत्रीको🙏🙏
Culinary Team
Attire
Contact the business
Website
Address
Hariyalibasti
Kathmandu
44600
Alerts
Be the first to know and let us send you an email when Rajiv Traveller posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

25/08/2025