Sahayog Health Care
Your Good health is our concern Promotive ,Preventive,curative and rehabilitation services
03/07/2023
आज भएका शल्यक्रियाका संपूर्ण बिरामीहरूलाइ ईशवरले छिटो निको परुन् 🙏🙏
सल्यक्रियाहरू:
1. हर्निया
2. पेटको टूमोअर
3. अपेंडिक्स पकेको
02/07/2023
तपाईहरू वा तपाईहरु को परिवारमा कसै लाई केही स्वास्थ्य समस्या छ भने, संपर्क गर्न सक्नु हुन्छ
हामी तयार छौ तपाईहरुको स्वास्थ्य समस्या समाधान गर्न
Appendix को सल्यक्रिया को झलक
11/03/2022
बर्ष भरी पढाए झै गरेर काम चलाउने अनि परिक्षाको मुखमा आएर विद्यार्थीले थेग्नै नसक्ने काम दिने अनि गोद्ने र साथै फेरि बाल अधिकारको वकालत गर्नेहरु थुक्क 😡😡😡
06/01/2022
यदि Heart attack ,Sugar ,high BP ,Gastric बाट वचन चाहनु हुन्छ भने आफ्नो भान्सा बाट रिफाईन तेल चाहे त्यो सनफलावर ,तोरि या सोयाबिन को होस हटाउनुहोस यसको ठाउ मा घिउ या गाउघर मा मिलमा पेलाएको तोरि तेल प्रयोग गर्नुहोस ❤️❤️🙏
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
977
Alerts
Be the first to know and let us send you an email when Sahayog Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
