NEPAL H.ONE

NEPAL H.ONE

Share

we are proud to be the authorized importer of the advanced "HEALTH ONE" thermal therapy machines, manufactured in Korea.

Our mission is to provide the Nepalese community with cutting-edge thermal therapy solutions that promote health and well-being

17/08/2026

नाग पञ्चमी २०८३ को पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏🌸

#नागपञ्चमी२०८३ #नागपञ्चमी #हार्दिकशुभकामना #शुभकामना #सु_स्वास्थ्य #सुखशान्ति #समृद्धि

02/08/2026

हार्दिक श्रद्धाञ्जली 🕊️
उच्च हिमाली आरोहणका क्रममा दिवंगत हुनुभएका सम्पूर्ण आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।

शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।

31/07/2026

श्रावण १५ को पावन अवसरमा सबैमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना। शुभ खीर खाने दिन! 🥣🌾

#खीरखानेदिन #श्रावणपूर्णिमा #नेपालीसंस्कृति #सुस्वास्थ्य #समृद्धि

29/07/2026

गुरुपूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजन तथा शुभेच्छुकहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र निरन्तर सफलताको हार्दिक शुभकामना।🙏

#गुरुपूर्णिमा

17/07/2026

साउने संक्रान्तिको पावन अवसरमा भगवान शिवको कृपा, सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्दछौं। यस पवित्र पर्वले सबैको जीवनमा सकारात्मक ऊर्जा, आशा र मंगलमय भविष्य ल्याओस्।

🌿🕉️

29/06/2026

राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवस, २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना।

किसानको सम्मान, कृषि क्षेत्रको प्रवर्द्धन तथा समृद्ध नेपालको निर्माणमा सबैको साझा प्रतिबद्धता सुदृढ हुँदै जाओस् भन्ने शुभकामना।
#राष्ट्रियधानदिवस२०८३ #दहीचिउराखानेदिवस #कृषि #किसान #धानखेती #खाद्यसुरक्षा #समृद्धनेपाल

Photos from NEPAL H.ONE's post 20/06/2026

"Training For Growth, Preparing For Success"

29/05/2026

“गणतन्त्र दिवसको हार्दिक शुभकामना। राष्ट्रिय एकता, शान्ति, समृद्धि र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा संवर्द्धनमा सबैको योगदान रहोस्।”

#जयनेपाल 🇳🇵

28/05/2026

“बकरिद (ईद–उल–अजहा) २०८३ को पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। यस पर्वले सुख, शान्ति, समृद्धि तथा सद्भावना कायम गरोस्।”

08/05/2026

रुपाकोट क्यर सेन्टर (पोखरा सेन्टर)लाई संचालिका जेलिषा श्रेष्ठ को समर्पित नेतृत्वमा सफलतापूर्वक १ वर्ष पूरा गरेको अवसरमा हार्दिक बधाई!
१ वर्षको यो यात्रा सेवा, समर्पण र विश्वासको प्रतीक हो। यस यात्रा मार्फत धेरैले स्वास्थ्यको साँचो अनुभूति गर्न पाए।
नयाँ वर्ष अझ प्रगतिको शिखर चुमोस्, हाम्रो यात्राले अझ धेरै जीवनमा सकारात्मक प्रभाव पारोस्।
पहिलो वार्षिकोत्सवको हार्दिक मङ्गलमय शुभकामना! 🎉

Category

Telephone

Website

Address


Manakamana Marg, Naxal
Kathmandu
44600