The Rashmi Session

The Rashmi Session

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Rashmi Session, Health/Beauty, Kathmandu.

बसेर गर्ने योग आसनहरू | The Rashmi Session 31/07/2026

बसेर गर्ने योग आसनहरू | The Rashmi Session

बसेर गर्ने योग आसनहरू | The Rashmi Session Follow The Rashmi Session on:Instagram: https://www.instagram.com/...

29/07/2026

गुरु बिना ज्ञान सम्भव हुँदैन।
ज्ञानको ज्योति प्रज्वलित गरी अज्ञानरूपी अन्धकार हटाई सही मार्गमा हिँड्न प्रेरणा दिने सम्पूर्ण गुरुहरू, शिक्षकहरू, आध्यात्मिक मार्गदर्शकहरू तथा जीवनमा सकारात्मक प्रभाव पार्नुहुने सबैप्रति हार्दिक सम्मान, उच्च आदर र गहिरो कृतज्ञता व्यक्त गर्दछु।
गुरुको आशीर्वादले हामी सबैमा ज्ञान, विवेक, सदाचार र आत्मविश्वासको विकास होस्। गुरु–शिष्य परम्परा सधैं जीवन्त रहोस् र सबैको जीवन उज्ज्वल, सफल तथा मंगलमय बनोस्।
गुरु पूर्णिमाको हार्दिक शुभकामना!

28/07/2026

तत्त्व चिन्तन अभ्यास | The Rashmi Session |

21/07/2026

वीरभद्रासन (Warrior Pose) का फाइदा:
खुट्टा, तिघ्रा र कम्मरका मांसपेशी बलियो बनाउँछ।
शरीरको सन्तुलन र स्थिरता सुधार गर्छ।
काँध, हात र छातीलाई सक्रिय बनाउँछ।
शरीरको लचिलोपन बढाउन मद्दत गर्छ।
एकाग्रता र मानसिक स्थिरता सुधार गर्न सहयोग गर्छ।
शरीरको पोस्चर सुधार गर्छ।

यसरी बस्न सिक्नुहोस्! | पद्मासन | Step by Step | The Rashmi Session 17/07/2026

पद्मासन गर्ने विधि | The Rashmi Session |

यसरी बस्न सिक्नुहोस्! | पद्मासन | Step by Step | The Rashmi Session Follow The Rashmi Session on:Instagram: https://www.instagram.com/...

17/07/2026

पद्मासन कसरी गर्ने?

14/07/2026

कुर्सीमा बसेर गर्ने सरल योगासन

चित्तलाई कसरी शुद्ध र प्रसन्न बनाउने? | The Rashmi Session 10/07/2026

चित्तलाई कसरी शुद्ध र प्रसन्न बनाउने? | The Rashmi Session

चित्तलाई कसरी शुद्ध र प्रसन्न बनाउने? | The Rashmi Session Follow The Rashmi Session on:Instagram: https://www.instagram.com/...

10/07/2026

चित्तलाई कसरी शुद्ध र प्रसन्न बनाउने?

05/07/2026

मानसिक तनावबाट मुक्त हुन अपनाउनुहोस् काकी मुद्रा प्राणायाम

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu
33700