Star 4k Health

Star 4k Health

Share

स्वास्थ्य सुचना, राेग, उपचार र विज्ञका सुझाव

01/06/2026

सुकुम्बासीलाइ राखेको होल्डिङ सेन्टरम थाइराइडको औसधी भनेर सिटामोल दियपछि|| Star 4k Health

29/05/2026

नर्सिङ कर्मचारीको रात्रीकालीन भत्ता दोब्बरले बढाउने घोषणा Star 4k Health

28/05/2026

यी हुन् चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन दिने १० जना

27/05/2026

विदेशबाट आएका पाहुनालाई खोटाङ र काठमाडौँका नेवारहरूले बनाएको तीनपानी चरक्क लिनपाउने ब्यबस्था सांसद आरेन राईकाे माग|| Star 4k Health

27/05/2026

चिकित्सक तथा स्वास्थ्यकर्मीसंग यस्तो किचकिच गरेर फाइदा कसलाई होला ? Star 4k Health

26/05/2026

डा. गौरब साहमाथि दुर्व्यहारको घटना : कटारी अस्पतालमा भएको के हो Star 4k Health

25/05/2026

खेतबारीपछि अस्पतालमा पनि बाँदर आतंक
बानेश्वरको सिभिल हस्पिटलको एनेथिसिया विभागको ओपीडीमा बाँदर प्रवेश गरेपछि डाक्टरहरूले आज काम गर्न पाएनन्। बाँदरले टोक्ला भनेर डाक्टर र बिरामी ओपिडी कक्षबाट बाहिरिनु परेको थियो ।

24/05/2026

टेलिमेडिसिनबाट यसरी गराइयो प्रसुति:-डा. संचिता चापागाई
Star 4k Health

24/05/2026

बाल अस्पताल बनाउने आफ्नो सपना पुरा
भएपछि भक्कानिए डा भगवान काेइरला Star 4k Health #डाभगवानकाेइरला

23/05/2026

. हेर्नुस् पूर्वमा बढी पहिरोको वितण्डा ..😭😭 तराईमा चर्को गर्मी😭😭
पाँचथर, ताप्लेजुङका केही ठाउँमा क्षति । बाढी र पहिरोले धेरै खेत बगरमा परिणत भएको छ । सडक,पुल , घरहरू पनि क्षति भएको छ । विवरणहरू आउन बाँकी ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Babarmahal-11
Kathmandu
44600